नेभिगेशन
समाज

कांग्रेस महामन्त्रीमा गुरुराज घिमिरेको उम्मेदवारी

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

घिमिरेले मंगलबार राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका हुन्।

Ncell
Extreme Energy

घिमिरे गत पुसमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका थिए। १५औँ महाधिवेशनबाट पनि महामन्त्रीमै दोहोरिने उनले यसअघि नै बताएका थिए।

उनले पार्टीको आन्तरिक प्रणाली, मूल्यांकन पद्धति, निर्वाचन तथा निर्णय प्रक्रियामा सुधार गर्दै कांग्रेसप्रति आमनागरिकको विश्वास बढाउने विषयलाई प्राथमिकतामा राख्दै आएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस उपसभापतिमा डा. मिनेन्द्र रिजालले दिए उम्मेदवारी

कांग्रेस उपसभापतिमा डा. मिनेन्द्र रिजालले दिए उम्मेदवारी

नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।
कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी

कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी

नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।
कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी

कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी

नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिएका छन्।
कांग्रेसको समावेशी उपसभापतिमा जीवन परियारको उम्मेदवारी

कांग्रेसको समावेशी उपसभापतिमा जीवन परियारको उम्मेदवारी

नेपाली कांग्रेसका निवर्तमान सहमहामन्त्री जीवन परियारले १५औँ महाधिवेशनमा समावेशी उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।