नेभिगेशन
समाज

कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी

काठमाडौँ । नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल विद्यार्थी संघका पूर्वअध्यक्षसमेत रहेका भट्टराईले पार्टीलाई गुटबन्दीमुक्त, एकताबद्ध र गतिशील बनाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन्।

Ncell
Extreme Energy

भट्टराईले विचार, निष्ठा र रूपान्तरणको जगमा कांग्रेसको पुनर्जागरण, गुटमुक्त संगठन र समृद्धिको संकल्पसहित उपसभापतिमा उम्मेदवारी घोषणा गरेका थिए।

उनले पार्टीलाई आन्तरिक गुटबन्दी र नीतिहीन गठबन्धनको चक्रव्यूहबाट मुक्त गरी सबल र गतिशील बनाउन नेतृत्वमा आउन चाहेको बताएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस उपसभापतिमा डा. मिनेन्द्र रिजालले दिए उम्मेदवारी

कांग्रेस उपसभापतिमा डा. मिनेन्द्र रिजालले दिए उम्मेदवारी

नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।
कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी

कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी

नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।
कांग्रेसको समावेशी उपसभापतिमा जीवन परियारको उम्मेदवारी

कांग्रेसको समावेशी उपसभापतिमा जीवन परियारको उम्मेदवारी

नेपाली कांग्रेसका निवर्तमान सहमहामन्त्री जीवन परियारले १५औँ महाधिवेशनमा समावेशी उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।
कांग्रेस महामन्त्रीमा गुरुराज घिमिरेको उम्मेदवारी

कांग्रेस महामन्त्रीमा गुरुराज घिमिरेको उम्मेदवारी

नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्।