नेभिगेशन
समाज

कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चालिसेले मंगलबार राष्ट्रिय सभागृहस्थित निर्वाचन कार्यालयमा पुगेर उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन्।

Ncell
Extreme Energy

विशेष महाधिवेशनपछि पार्टी प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका चालिसेले यसअघि नै उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेका थिए। उनले पार्टीलाई समयानुकूल रूपान्तरण गर्दै संगठनलाई थप सुदृढ र प्रभावकारी बनाउने उद्देश्यले उपसभापतिमा उम्मेदवारी दिएको बताएका थिए।

चालिसे १४औँ महाधिवेशनमा सहमहामन्त्रीका उम्मेदवार बनेका थिए। विशेष महाधिवेशनको प्रक्रिया अघि बढाउन महाधिवेशन प्रतिनिधिहरूको समर्थन जुटाउने क्रममा उनले सक्रिय भूमिका निर्वाह गरेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस उपसभापतिमा डा. मिनेन्द्र रिजालले दिए उम्मेदवारी

कांग्रेस उपसभापतिमा डा. मिनेन्द्र रिजालले दिए उम्मेदवारी

नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।
कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी

कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी

नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिएका छन्।
कांग्रेसको समावेशी उपसभापतिमा जीवन परियारको उम्मेदवारी

कांग्रेसको समावेशी उपसभापतिमा जीवन परियारको उम्मेदवारी

नेपाली कांग्रेसका निवर्तमान सहमहामन्त्री जीवन परियारले १५औँ महाधिवेशनमा समावेशी उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।
कांग्रेस महामन्त्रीमा गुरुराज घिमिरेको उम्मेदवारी

कांग्रेस महामन्त्रीमा गुरुराज घिमिरेको उम्मेदवारी

नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्।