नेभिगेशन
समाज

कांग्रेस उपसभापतिमा डा. मिनेन्द्र रिजालले दिए उम्मेदवारी

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रिजालले मंगलबार राष्ट्रिय सभागृहस्थित निर्वाचन कार्यालयमा खुला उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन्।

Marvel
Extreme Energy

रिजाल मोरङ क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए। यसअघि १४औँ महाधिवेशनमा उनले महामन्त्री पदमा उम्मेदवारी दिएका थिए।

यसपटक उपसभापतिमा उम्मेदवारी दिने निर्णय उनले मनोनयन दर्ताको कार्यक्रम सुरु हुनुअघि गरेका थिए। उनले आफू निकटका नेता–कार्यकर्तासँगको छलफलपछि उपसभापतिमा प्रतिस्पर्धा गर्ने निष्कर्षमा पुगेको बताएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज