नेभिगेशन
समाज

कांग्रेस महाधिवेशनमा भोट माग्दै रोबोट (तस्बिरकथा)

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार नवराज त्रिपाठीले मत माग्ने शैली नै फरक बनाएका छन्—रोबोटमार्फत।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

इन्जिनियरसमेत रहेका त्रिपाठी राष्ट्रिय सभागृहमा रोबोटसँगै हिँडिरहेका छन्। अघिअघि रोबोट, पछिपछि त्रिपाठी। रोबोटले महाधिवेशन प्रतिनिधिहरूलाई रोक्दै त्रिपाठीका लागि मत मागिरहेको छ।

Ncell
Extreme Energy

रोबोटले उम्मेदवारको नाम लिँदै मत मागेपछि अन्तिममा अभिवादन गर्छ—‘जय नेपाल !’

रोबोटलाई नियाल्दै, कुरा गर्दै र फोटो खिच्दै महाधिवेशन प्रतिनिधिहरू पनि रमाइरहेका देखिन्छन्।

परम्परागत शैलीको चुनावी प्रचारबीच त्रिपाठीले प्रविधिको प्रयोग गरेर प्रतिनिधिको ध्यान तान्ने प्रयास गरेका हुन्।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

NabarajTripathiRobotVoteAppeal_NPL-(3)-1791284018.JPG

NabarajTripathiRobotVoteAppeal_NPL-(4)-1791284017.JPG

NabarajTripathiRobotVoteAppeal_NPL-(5)-1791284017.JPG

NabarajTripathiRobotVoteAppeal_NPL-(1)-1791284016.JPG

NabarajTripathiRobotVoteAppeal_NPL-(6)-1791284016.JPG

NabarajTripathiRobotVoteAppeal_NPL-(8)-1791284015.JPG

NabarajTripathiRobotVoteAppeal_NPL-(9)-1791284014.JPG

NabarajTripathiRobotVoteAppeal_NPL-(7)-1791284013.JPG

NabarajTripathiRobotVoteAppeal_NPL-(10)-1791284013.JPG

NabarajTripathiRobotVoteAppeal_NPL-(15)-1791284011.JPG

NabarajTripathiRobotVoteAppeal_NPL-(11)-1791284012.JPG

NabarajTripathiRobotVoteAppeal_NPL-(12)-1791284011.JPG

NabarajTripathiRobotVoteAppeal_NPL-(13)-1791284009.JPG

NabarajTripathiRobotVoteAppeal_NPL-(14)-1791284009.JPG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नानू बाँस्तोलाले दिइन् कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी

नानू बाँस्तोलाले दिइन् कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी

नेपाली कांग्रेसकी नेतृ नानू बाँस्तोलाले पार्टीको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएकी छन्।
सर्वोच्च अदालतमा चार न्यायाधीश सिफारिस

सर्वोच्च अदालतमा चार न्यायाधीश सिफारिस

आजको न्यायपरिषद्को बैठकले डा.रत्नबहादुर बागचन्द, चन्द्र सारु मगर, जनक पाण्डे, गोकर्ण डाँगी सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका हुन् ।
डा. सन्तोष उपाध्यायले दिए कांग्रेस महामन्त्रीमा उम्मेदवारी

डा. सन्तोष उपाध्यायले दिए कांग्रेस महामन्त्रीमा उम्मेदवारी

नेपाली कांग्रेसका युवा नेता डा. सन्तोष उपाध्यायले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्।
दुर्गा प्रसाईंलाई दुई लाख रुपैयाँ धरौटीमा छाड्न आदेश

दुर्गा प्रसाईंलाई दुई लाख रुपैयाँ धरौटीमा छाड्न आदेश

जिल्ला अदालत काठमाडौंले दुर्गा प्रसाईंलाई दुई लाख रुपैयाँ धरौटी माग गरी तारेखमा छाड्न आदेश दिएको छ।