नेभिगेशन
समाज

दुर्गा प्रसाईंलाई दुई लाख रुपैयाँ धरौटीमा छाड्न आदेश

काठमाडौँ । जिल्ला अदालत काठमाडौंले दुर्गा प्रसाईंलाई दुई लाख रुपैयाँ धरौटी माग गरी तारेखमा छाड्न आदेश दिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले मंगलबार प्रसाईंविरुद्धको मुद्दामा दुई लाख रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको हो।

Marvel
Extreme Energy

परिवर्तित नाम ‘साइबर ब्युरो २५ (०८३/०८४)’ को जाहेरीले प्रसाईं पक्राउ परेका थिए।

अदालतको आदेशसँगै तोकिएको दुई लाख रुपैयाँ धरौटी बुझाएपछि प्रसाईं तारेखमा रिहा हुनेछन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज