नेभिगेशन
समाज

डा. सन्तोष उपाध्यायले दिए कांग्रेस महामन्त्रीमा उम्मेदवारी

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता डा. सन्तोष उपाध्यायले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अछाम क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित उपाध्यायले कांग्रेसमा नयाँ पुस्ताको सहभागिता र नेतृत्वलाई बलियो बनाउने उद्देश्यसहित महामन्त्रीमा उम्मेदवारी दिएका हुन्।

Ncell
Extreme Energy

चिकित्सकसमेत रहेका उपाध्यायले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट चिकित्साशास्त्रमा स्नातक गरेका छन्। उनी विद्यार्थी जीवनदेखि नै नेपाल विद्यार्थी संघमार्फत कांग्रेसको राजनीतिमा सक्रिय हुँदै आएका हुन्।

चिकित्सा पेशासँगै उपाध्याय सामाजिक सेवा, सञ्चार र खेलकुद व्यवस्थापनका क्षेत्रमा समेत सक्रिय छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नानू बाँस्तोलाले दिइन् कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी

नानू बाँस्तोलाले दिइन् कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी

नेपाली कांग्रेसकी नेतृ नानू बाँस्तोलाले पार्टीको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएकी छन्।
सर्वोच्च अदालतमा चार न्यायाधीश सिफारिस

सर्वोच्च अदालतमा चार न्यायाधीश सिफारिस

आजको न्यायपरिषद्को बैठकले डा.रत्नबहादुर बागचन्द, चन्द्र सारु मगर, जनक पाण्डे, गोकर्ण डाँगी सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका हुन् ।
दुर्गा प्रसाईंलाई दुई लाख रुपैयाँ धरौटीमा छाड्न आदेश

दुर्गा प्रसाईंलाई दुई लाख रुपैयाँ धरौटीमा छाड्न आदेश

जिल्ला अदालत काठमाडौंले दुर्गा प्रसाईंलाई दुई लाख रुपैयाँ धरौटी माग गरी तारेखमा छाड्न आदेश दिएको छ।
कांग्रेस महाधिवेशनमा भोट माग्दै रोबोट (तस्बिरकथा)

कांग्रेस महाधिवेशनमा भोट माग्दै रोबोट (तस्बिरकथा)

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार नवराज त्रिपाठीले मत माग्ने शैली नै फरक बनाएका छन्—रोबोटमार्फत।