नेभिगेशन
समाज

सर्वोच्च अदालतमा चार न्यायाधीश सिफारिस

काठमाडौँ । न्यायपरिषद्ले सर्वोच्च अदालतमा चार न्यायाधीश सिफारिस गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार बसेको न्यायपरिषद्को बैठकले डा. रत्नबहादुर बागचन्द, चन्द्र सारु मगर, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो।

Ncell
Extreme Energy

संसदीय सुनुवाइपछि उनीहरुको नियुक्ति हुनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

पाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् ।
नानू बाँस्तोलाले दिइन् कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी

नानू बाँस्तोलाले दिइन् कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी

नेपाली कांग्रेसकी नेतृ नानू बाँस्तोलाले पार्टीको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएकी छन्।
डा. सन्तोष उपाध्यायले दिए कांग्रेस महामन्त्रीमा उम्मेदवारी

डा. सन्तोष उपाध्यायले दिए कांग्रेस महामन्त्रीमा उम्मेदवारी

नेपाली कांग्रेसका युवा नेता डा. सन्तोष उपाध्यायले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्।
दुर्गा प्रसाईंलाई दुई लाख रुपैयाँ धरौटीमा छाड्न आदेश

दुर्गा प्रसाईंलाई दुई लाख रुपैयाँ धरौटीमा छाड्न आदेश

जिल्ला अदालत काठमाडौंले दुर्गा प्रसाईंलाई दुई लाख रुपैयाँ धरौटी माग गरी तारेखमा छाड्न आदेश दिएको छ।