नेभिगेशन
समाज

नानू बाँस्तोलाले दिइन् कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी

काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ नानू बाँस्तोलाले पार्टीको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएकी छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बाँस्तोलाले मंगलबार भइरहेको मनोनयन दर्ता प्रक्रियाअन्तर्गत सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएकी हुन्। उनी कांग्रेसको केन्द्रीय सदस्यसमेत हुन्।

Ncell
Extreme Energy

बाँस्तोला विद्यार्थी जीवनदेखि नै कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएकी छन्। उनले नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य, नेपाल महिला संघको केन्द्रीय सदस्य तथा कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यका रूपमा काम गरिसकेकी छन्।

उनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षकका रूपमा समेत सक्रिय रहँदै आएकी छन्।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न समूह र क्लस्टरबाट सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता भइरहेको छ। नयाँ नेतृत्व चयनका लागि मंगलबार उम्मेदवारी दर्ता प्रक्रिया चलिरहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मिरा कटुवालः बम आक्रमणमा बाँचिन्, अहिले बनिन् केन्द्रीय सदस्यको उम्मेदवार

मिरा कटुवालः बम आक्रमणमा बाँचिन्, अहिले बनिन् केन्द्रीय सदस्यको उम्मेदवार

आज उनै मिरा कांग्रेस राजनीतिमा नेतृत्वको तरखर गर्दैछिन् । र, कोशी प्रदेशबाट युवा महिला कोटामा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी छन्।
दसैंको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०:२६ बजे

दसैंको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०:२६ बजे

यस वर्षको बडादसैंको टीकाको उत्तम साइत कात्तिक ४ गते बुधबार बिहान १० बजेर २६ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

पाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् ।
सर्वोच्च अदालतमा चार न्यायाधीश सिफारिस

सर्वोच्च अदालतमा चार न्यायाधीश सिफारिस

आजको न्यायपरिषद्को बैठकले डा.रत्नबहादुर बागचन्द, चन्द्र सारु मगर, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस सिफारिस गरेको हो ।