नेभिगेशन
नेताका कुरा

कांग्रेसको बन्दसत्र चार बजेपछि

काठमाडौँ । वर्षाले प्रभावित कांग्रेस महाधिवेशन अन्तर्गतको बन्दसत्र दिउँसो ४ बजेपछि मात्रै सुरु हुने भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहान साढे १० बजेदेखि बन्दसत्र हुने भनिएकोमा करिब एक घण्टापछि मात्रै सुरु गर्ने तरखर थियो । त्यति नै बेला वर्षा भएपछि बन्दसत्र प्रभावित भएको थियो । 

Marvel
Extreme Energy

अहिले उम्मेदवारीमाथि दाबी, विरोध र नाम फिर्ताको समय रहेकाले त्यो समय सकिएपछि ४ बजेपछि मात्रै बन्दसत्र सुरु गर्ने तयारी छ । 

बन्दसत्रले सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षका चार प्रतिवेदन पास गर्ने छ ।

त्यसपछि नयाँ नेतृत्व चयनका लागि मतदानको काम बाँकी रहने छ । निर्वाचन कार्यतालिका अनुसार भोलि बिहान ७ बजेदेखि मतदान सुरु गर्ने तयारी छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
प्रधानमन्त्री वालेन्द्र शाह स्वदेश फिर्ता

प्रधानमन्त्री वालेन्द्र शाह स्वदेश फिर्ता

यस अगाडि प्रधानमन्त्री शाहलाई  इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थलमा   भारत सरकारका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले बिदाइ गरे । सो अवसरमा भारतका लागि नेपाली राजदूत डा निश्चलनाथ पाण्डे,...
दुईदिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह स्वदेश प्रस्थान

दुईदिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह स्वदेश प्रस्थान

बिदाइका अवसरमा भारतका लागि नेपाली राजदूत डा निश्चलनाथ पाण्डे, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला, भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावार तथा नयाँदिल्लीस्थित नेपाली दूतावासका वरिष्ठ अधिकारी...
नापजाँच भएको ११ वर्षपछि महोत्तरीका १०२ स्ववासी परिवारले पाए लालपुर्जा

नापजाँच भएको ११ वर्षपछि महोत्तरीका १०२ स्ववासी परिवारले पाए लालपुर्जा

उक्त क्षेत्रको नापजाँच कार्य २०७२ सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण...
प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमण सकेर आजै स्वदेश फर्कंदै

प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमण सकेर आजै स्वदेश फर्कंदै

प्रधानमन्त्री शाहले आजै भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गरेका थिए । नेपाली प्रतिनिधिमण्डलसहित उहाँ आज साँझ ६ः३५ बजे नेपाल एयरलाइन्सको उडान मार्फत् काठमाडौँ आइपुग्नुहुने कार्यक्रम छ ।