नेभिगेशन
समाज

बागलुङमा बर्सेनि चार लाखका झण्डा (तस्बिरहरू)

बागलुङ । बागलुङ नगरपालिकाले बर्सेनि करिब चार लाख रूपैयाँ खर्च गरेर पार्कको झण्डा फेर्दै आएको छ ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

वर्षा र टन्टलापुर घामले रङ उडेपछि नयाँ झण्डा हाल्न थालिएको हो । नगरपालिकाले एउटा झण्डालाई एक हजार आठ सय रुपैयाँ भ्याटबाहेक खर्च गर्दै आएको छ । पार्कमा १९५ देशका झण्डा राखिएको छ । अहिलेसम्म तीनपटक पालिकाले झण्डा फेरेको छ ।

Marvel
Extreme Energy

बागलुङ बजारस्थित तत्कालीन वीरेन्द्र–ऐश्वर्य पार्कलाई नगरपालिकाले तीन वर्षअघि झण्डा पार्क बनाएको थियो । 

पार्कमा रहेका रुखका हाँगाबिँगो काटेर कंक्रिटमा गाडिएका फलामे डण्डीमा झण्डा हालेपछि त्यतिबेला आलोचना भएको थियो । 

तस्बिर–डम्मर बुढामगररनेपाल फोटो लाइब्रेरी

Baglung-Flag-Park_NPL_DammarBudhaMagar-(1)-1791362812.JPG

Baglung-Flag-Park_NPL_DammarBudhaMagar-(4)-1791362812.JPG

Baglung-Flag-Park_NPL_DammarBudhaMagar-(10)-1791362813.JPG

Baglung-Flag-Park_NPL_DammarBudhaMagar-(6)-1791362813.JPG

Baglung-Flag-Park_NPL_DammarBudhaMagar-(15)-1791362816.JPG

Baglung-Flag-Park_NPL_DammarBudhaMagar-(16)-1791362816.JPG

Baglung-Flag-Park_NPL_DammarBudhaMagar-(11)-1791362814.JPG

Baglung-Flag-Park_NPL_DammarBudhaMagar-(13)-1791362815.JPG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बालेनसँग जयशंकरको भेटवार्ता, मोदीसँग भोलि

बालेनसँग जयशंकरको भेटवार्ता, मोदीसँग भोलि

प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भोलि भेटवार्ता हुनेछ।