नेभिगेशन
समाज

विश्वप्रकाश सानेपा पुगे, गगन पनि जाँदै

काठमाडौँ । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पदाधिकारी र सदस्यहरुको मतगणनाको तयारी सुरु गरिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मतगणनाबारे छलफल गर्न नेताहरू केन्द्रीय कार्यालय सानेपा पुग्न थालेका छन् । निर्विरोध निर्वाचित वरिष्ठ उपसभापति विश्वप्रकाश सानेपा पुगिसकेका छन् भने सभापति गगनकुमार थापा पनि केहीबेरमा सानेपा पुग्ने जनाइएको छ । 

Ncell
Extreme Energy

महाधिवेशनअन्तर्गत सभापति पदको मत हिजो राति नै गणना गरिए पनि अन्य पदाधिकारी र सदस्यहरुको भने गणना बाँकी छ । 

सुरुमा पदाधिकारीको मतगणना गर्ने र त्यसपछि सदस्यहरुको मतगणना गरिने कांग्रेस निर्वाचन समितिले जनाएको छ । सभापतिमा गगन थापा निर्वाचित भइसकेका छन् ।  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

विमानस्थल आसपासका क्षेत्रमा जथाभावी फोहोरमैला फाल्ने तथा नहरमा मृत पशुपन्छी बगाउनेजस्ता गतिविधिले चराचुरुङ्गी र वन्यजन्तुको गतिविधि बढाई विमानको उडान तथा अवतरणमा असर पार्न सक्ने हुँदा फोहरमैला तथा मृत...
बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर–चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने अनुमान

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर–चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने अनुमान

डुम्रे–बेँसीसहर–चामे सडक आयोजनाले दुवै कामका लागि छुट्टाछुट्टै प्रस्ताव सम्बन्धित मन्त्रालयमा पठाएको आयोजना प्रमुख सतीश सुवेदीले बताए । उनका अनुसार असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षासँगै आएको...
लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन

लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पिन्थलीबेँसी नजिकै आज लेदो माटो र गेग्रान खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयकाका सूचना अधिकारी रविन विष्टले जानकारी दिए ।