थप समाज
हिमालको पीडा कोप–३१ को निर्णयमा लेखाउने नेपालको प्रयास
जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको तापक्रम, विपद्को जोखिम र त्यसबाट भइरहेको जनधनको क्षतिलाई अन्तर्राष्ट्रिय जलवायु एजेन्डामा स्थापित गर्ने प्रयासमा नेपाल जुटेको छ। बुधबार, कात्तिक २५, २०८३
जलवायु अनुकूलन जलवायु न्यायको विषय पनि होः परराष्ट्रमन्त्री खनाल
परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु अनुकूलन प्राविधिक वा वातावरणीय प्रतिक्रियामा मात्र सीमित नभई जलवायु न्यायसँग समेत जोडिएको विषय भएको बताएका छन्। बुधबार, कात्तिक २५, २०८३
थानीमाई मन्दिरमा एकै दिन चढाइए ९१ फूलका डोली
तनहुँको भानु नगरपालिका–७, बसन्तपुरस्थित थानीमाई मन्दिरमा एकै दिन ९१ वटा फूलका डोली चढाइएका छन्। कात्तिक महिनाका दुई मङ्गलबारमा मात्रै मन्दिरमा ९३ वटा डोली चढाइएको मन्दिर व्यवस्थापन समितिले जनाएको... बुधबार, कात्तिक २५, २०८३
बन्दैछ गच्छे–भालुबाङ सडक : १२० किलोमिटरको यात्रा अब ७३ किलोमिटरमा झर्ने
लुम्बिनी प्रदेशको राजधानी भालुबाङ अर्घाखाँची जिल्लाको सिमानासँगै जोडिएको छ। तर, भौगोलिक रूपमा नजिक भएर पनि प्रदेश राजधानी पुग्न जिल्लावासीले लामो र घुमाउरो सडकयात्रा गर्नुपर्ने बाध्यता छ। बुधबार, कात्तिक २५, २०८३भर्खरै
- दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, तीन गम्भीर घाइते
- हिमालको पीडा कोप–३१ को निर्णयमा लेखाउने नेपालको प्रयास
- जलवायु अनुकूलन जलवायु न्यायको विषय पनि होः परराष्ट्रमन्त्री खनाल
- थानीमाई मन्दिरमा एकै दिन चढाइए ९१ फूलका डोली
- बन्दैछ गच्छे–भालुबाङ सडक : १२० किलोमिटरको यात्रा अब ७३ किलोमिटरमा झर्ने
- आज यी स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
- विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री तिमिल्सिना
- भाइटीका आज, उत्तम साइत बिहान ११ः०७ बजे










-1791531305.jpeg)
-1791211018.jpg)