नेभिगेशन
समाज

जङ्गली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ मा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जङ्गली हात्तीको आक्रमणबाट स्थानीय ६० वर्षीया लक्ष्मी डगौराको मृत्यु भएको हो ।

Marvel
Extreme Energy

घटनापछि बुधबार बिहान घटनास्थलमा स्थानीयवासी र सुरक्षाकर्मी भेला भएका थिए । घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भाइटीकामा यात्रुको सहजताका लागि सशस्त्र प्रहरीका तीन निःशुल्क बस सञ्चालन

भाइटीकामा यात्रुको सहजताका लागि सशस्त्र प्रहरीका तीन निःशुल्क बस सञ्चालन

भाइटीकाका दिन सार्वजनिक यातायातका साधन न्यून सङ्ख्यामा सञ्चालन हुने भएपछि सशस्त्र प्रहरी बल, नेपालले सर्वसाधारणको आवतजावत सहज बनाउन काठमाडौँ उपत्यकामा तीनवटा निःशुल्क बस सञ्चालन गरेको छ ।
भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह

भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन शाहले भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीयतालाई अझ प्रगाढ बनाउन प्रेरणा प्रदान गर्ने बताएका छन् ।
आधुनिकताले फेरिँदै तिहारको संस्कृति

आधुनिकताले फेरिँदै तिहारको संस्कृति

तिहार भन्नेबित्तिकै घरघरमा माटाका दियो बाल्ने, समूहमा देउसीभैलो खेल्ने र मौलिक लोकभाकामा गीत गुञ्जिने दृश्य सम्झनामा आउँछ ।
दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, तीन गम्भीर घाइते

दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, तीन गम्भीर घाइते

बर्दियाको बाँसगढी नगरपालिका–५ मोतिपुर जंगलस्थित भित्री सडकखण्डमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर र एक जना सामान्य घाइते भएका छन्।