नेभिगेशन
समाज

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौँ। नेकपा (एमाले) ले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। त्यसलगत्तै स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला र केन्द्रीय कमिटीको चौथो बैठक आयोजना गर्ने कार्यक्रम तय गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एमालेले सार्वजनिक गरेको कार्यक्रमअनुसार राष्ट्रिय भेला काठमाडौंको कार्की ब्याङ्क्वेटमा हुनेछ।

Marvel
Extreme Energy

मंसिर ४ गते बिहान ११ बजेदेखि ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला आयोजना हुनेछ। भेलामा एमालेका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरू सहभागी हुनेछन्।

त्यस्तै, मंसिर ५ गते पार्टी केन्द्रीय कमिटीको चौथो बैठक बस्ने एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सभामुख अर्यालले हेटौँडाको सडक विस्तारदेखि सुरुङमार्गसम्मका विषयमा छलफल गरे

सभामुख अर्यालले हेटौँडाको सडक विस्तारदेखि सुरुङमार्गसम्मका विषयमा छलफल गरे

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शनिबार हेटौँडामा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी ‘छिन्तु’सहित उद्योगी–व्यवसायी, यातायात व्यवसायी, कानुन व्यवसायी र स्थानीयसँग छुट्टाछुट्टै भेटघाट तथा छलफल...
छठ पर्वले सद्भाव, एकता र नयाँ आशा सञ्चार गरोस् : गगन थापा

छठ पर्वले सद्भाव, एकता र नयाँ आशा सञ्चार गरोस् : गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले छठ पर्वले सबैमा आपसी सद्भाव, सामाजिक एकता, सकारात्मक ऊर्जा र नयाँ आशा सञ्चार गर्ने विश्वास व्यक्त गरेका छन्।
रास्वपाका २० नेता ११ दिने चीन भ्रमणमा जाँदै, नवप्रवर्तन र प्रविधि अध्ययन गर्ने

रास्वपाका २० नेता ११ दिने चीन भ्रमणमा जाँदै, नवप्रवर्तन र प्रविधि अध्ययन गर्ने

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डल आइतबार चीन भ्रमणमा जाँदैछ।
सुशासन र समृद्धिका लागि छठी माता र सूर्य भगवान्को कृपा रहोस् : राष्ट्रपति

सुशासन र समृद्धिका लागि छठी माता र सूर्य भगवान्को कृपा रहोस् : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान सबै प्रकारका विभेद, कुरीति र विसङ्गति अन्त्य गरी राष्ट्रिय एकता अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका छन्।