थप समाज
अज्ञात व्यक्तिद्वारा धानको कुन्यूमा आगजनीस् एक लाखभन्दा बढीको क्षति
राति भएको घटनाबारे प्रहरीले आज बिहान मात्रै जानकारी पाएको थियो । घटनास्थलमा प्रहरी टोली पुग्दा दुवै वटा कुन्यू पूर्ण रूपमा जलिसकेका थिए भने आगो निभिसकेको थियो । सोमबार, कात्तिक ३०, २०८३
मुगुमा ६०० मिटर तल खस्यो जिप, तीन जनाको मृत्यु
दुर्घटनामा घाइते भएका तीनै जनालाई उद्धार गरी जिल्ला अस्पताल मुगु पुर्याइएको थियो। अस्पताल पुर्याउनासाथ चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए। आइतबार, कात्तिक २९, २०८३
छठ पहाड उक्लिँदैछ, तराई झर्दैछ तीज
रास्वपा नेता एवं सांसद मनिष झाको अनुभवमा ‘छठ पर्व पहाड उक्लिएको छ, तीज मधेश झरेको छ।’ छठ पर्वले देशका सबै समुदायलाई एकताबद्ध बनाउन सहयोग गरिरहेको उनको बुझाइ छ... आइतबार, कात्तिक २९, २०८३
२० वर्षमा झन्डै ४८ हजार जनाको दुर्घटनामा मृत्यु ! सडक दुर्घटनाले राष्ट्रिय अर्थतन्त्रलाई यसरी बनाउँदैछ खँजाहा
पछिल्लो दशकको तथ्यांकले दुर्घटनाको समस्या कति तीव्र छ भन्ने देखाउँछ। सन् २०१५ मा ९ हजार १४५ दुर्घटना भएका थिए। सन् २०२२ मा यो संख्या बढेर २४ हजार ५३७... शुक्रबार, कात्तिक २७, २०८३भर्खरै
- अज्ञात व्यक्तिद्वारा धानको कुन्यूमा आगजनीस् एक लाखभन्दा बढीको क्षति
- भिमफेदी दुर्घटनाका पीडितलाई सभामुख अर्यालले भने– कानुनी व्यवस्था मिलाएर राहत दिन्छौँ
- खराब कर्जा असुलीमा अर्थमन्त्री डा वाग्लेको जोड
- निर्वाचनबारे छलफल गर्न आयोगले बोलायो दलहरूलाई
- सरकार प्रतिशोध र स्वेच्छाचारी शैलीमा अघि बढ्यो : एमाले महासचिव पोखरेल
- एमालेको राष्ट्रिय भेलामा ३ हजार ४१४ जना सहभागी हुने
- व्यावसायिक उत्खननको प्रतीक्षामा दैलेखको पेट्रोलियम भण्डार
- भीमफेदी दुर्घटनाका मृतकका परिवार र घाइतेलाई भेटे सभामुख अर्यालले

















-1791531305.jpeg)