नेभिगेशन
समाज

प्रधानमन्त्रीको भारत भ्रमणबारे ब्रिफिङ गर्दै परराष्ट्र मन्त्रालय

काठमाडौँ । परराष्ट्र मन्त्रालयले आज प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणबारे औपचारिक जानकारी दिँदैछ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यही ५ मंसिरमा हुने भनिएको भारत भ्रमणको तयारी पूरा भइसक्दा पनि औपचारिक घोषणा भएको छैन। 

Marvel
Extreme Energy

परराष्ट्र मन्त्रालयले आज विहान ११ बजे मन्त्रालयको सभाहलमा  प्रेस ब्रिफिङ गर्न लागेको हो । 

परराष्ट्र मन्त्री शिशिर खनालले भ्रमणका एजेण्डा, प्रधानमन्त्रीको भ्रमण कार्यतालिकालगायत विषयमा जानकारी दिने मन्त्रीको सचिवालयले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अमेरिकी डलरको भाउ घट्यो

अमेरिकी डलरको भाउ घट्यो

अस्ट्रेलियामा बेरोजगारी दर पाँच वर्षयताकै उच्च, ४.९ प्रतिशत पुग्यो

अस्ट्रेलियामा बेरोजगारी दर पाँच वर्षयताकै उच्च, ४.९ प्रतिशत पुग्यो

अस्ट्रेलियामा बेरोजगारी दर पाँच वर्षयताकै उच्च बिन्दुमा पुगेको छ। सन् २०२६ अक्टोबरमा बेरोजगारी दर बढेर ४.९ प्रतिशत पुगेको बिहीबार सार्वजनिक सरकारी तथ्यांकले देखाएको छ।
लगातार तेस्रो पटक फाइनलमा सुदूरपश्चिम, उपाधिका लागि लुम्बिनीसँग भिड्ने

लगातार तेस्रो पटक फाइनलमा सुदूरपश्चिम, उपाधिका लागि लुम्बिनीसँग भिड्ने

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने भएको छ।