नेभिगेशन
समाज

स्थानीय तह चुनावबारे दलहरुसँग छलफल गर्दै निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोगले आज स्थानीय तह निर्वाचनबारे दलहरुसँग छलफल गर्दैछ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज विहान ११ बजे राष्ट्रिय मान्यता प्राप्त दलका प्रतिनिधिलाई छलफलमा बोलाइएको आयोगका सूचना अधिकारी सुमन घिमिरेले बताए । 

Marvel
Extreme Energy

उनकाअनुसार राष्ट्रिय दलको मान्यता प्राप्त रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति, राप्रपा र जसपालगायत दललाई बोलाइएको छ । 

स्थानीय तहको निर्वाचन फागुन वा चैतमा गर्ने तयारी छ । निर्वाचनको मिति घोषणा गर्नुअघि आयोगले दलहरुको राय लिन लागेको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ट्रम्प, सी र पुटिनबिच ऐतिहासिक शिखरवार्ता : संयुक्त ‘शान्ति घोषणापत्र’ जारी

ट्रम्प, सी र पुटिनबिच ऐतिहासिक शिखरवार्ता : संयुक्त ‘शान्ति घोषणापत्र’ जारी

चीन, अमेरिका र रुसले आफ्ना राष्ट्रप्रमुखबीच चीनको सेन्जेन सहरमा भएको ऐतिहासिक त्रिपक्षीय शिखर सम्मेलनपछि बिहीबार संयुक्त रूपमा ‘शान्ति घोषणापत्र’ जारी गरेका छन् ।
प्रधानमन्त्रीको भारत भ्रमणबारे ब्रिफिङ गर्दै परराष्ट्र मन्त्रालय

प्रधानमन्त्रीको भारत भ्रमणबारे ब्रिफिङ गर्दै परराष्ट्र मन्त्रालय

परराष्ट्र मन्त्रालयले आज प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणबारे औपचारिक जानकारी दिँदैछ ।
अमेरिकी डलरको भाउ घट्यो

अमेरिकी डलरको भाउ घट्यो

अस्ट्रेलियामा बेरोजगारी दर पाँच वर्षयताकै उच्च, ४.९ प्रतिशत पुग्यो

अस्ट्रेलियामा बेरोजगारी दर पाँच वर्षयताकै उच्च, ४.९ प्रतिशत पुग्यो

अस्ट्रेलियामा बेरोजगारी दर पाँच वर्षयताकै उच्च बिन्दुमा पुगेको छ। सन् २०२६ अक्टोबरमा बेरोजगारी दर बढेर ४.९ प्रतिशत पुगेको बिहीबार सार्वजनिक सरकारी तथ्यांकले देखाएको छ।