थप समाज
प्रतितोला १२ हजार २०० घट्यो सुनको मूल्य
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला रु दुई लाख ४५ हजार ४०० र चाँदीको मूल्य रु तीन हजार ११० कायम छ । शुक्रबार, मंसिर ४, २०८३
रास्वपा सभापति रवि लामिछाने, गगन थापा र केपी ओली किन जुट्दैछन् छलफलमा?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने, कांग्रेस सभापति गगनकुमार थापा र एमाले अध्यक्ष केपी शर्मा ओली पहिलोपटक सँगै छलफलमा जुट्दैछन्। शुक्रबार, मंसिर ४, २०८३
#Exclusive: मन्त्रालयबाट गायब पारिएको श्रमिक ठगीको प्रतिवेदनमा के छ?
यिनीहरू दण्डसजायको भागिदार हुन्छन् कि हुँदैन? परिवार पाल्न खाडीको हपहपाउँदो गर्मीमा पसिना चुहाउँदै, न्यून बेतनमा कठिन शारीरिक श्रम गर्दै परिवार पाल्न मरिमेटिरहेका र देशको अर्थतन्त्रको मेरूदण्ड बनिरहेको विप्रेषण... शुक्रबार, मंसिर ४, २०८३
धादिङमा बोलेरो दुर्घटना, एकको मृत्यु, ६ घाइते हेलिकोप्टरबाट काठमाडौं ल्याइयो
धादिङको रुबीभ्याली गाउँपालिका–४ कलदाङमा बोलेरो जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्। घाइतेमध्ये गम्भीर अवस्थाका ६ जनालाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ। शुक्रबार, मंसिर ४, २०८३भर्खरै
- मलेसिया जाने श्रमिकहरूबाट झण्डै दुई अर्ब ठगीको नालीबेली
- प्रधानमन्त्री बालेनको भारत भ्रमणः सरकारी टोलीमा ३४ जना, निजी क्षेत्रका ५२ उद्योगी व्यवसायी सहभागी हुने
- प्रतितोला १२ हजार २०० घट्यो सुनको मूल्य
- रास्वपा सभापति रवि लामिछाने, गगन थापा र केपी ओली किन जुट्दैछन् छलफलमा?
- #Exclusive: मन्त्रालयबाट गायब पारिएको श्रमिक ठगीको प्रतिवेदनमा के छ?
- धादिङमा बोलेरो दुर्घटना, एकको मृत्यु, ६ घाइते हेलिकोप्टरबाट काठमाडौं ल्याइयो
- कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
- युक्रेन युद्ध अन्त्यका लागि रूससँग वार्ता गर्न युरोपेली नेताहरु तयार











