नेभिगेशन
समाज

जीवित देवता श्रीगणेश र श्रीभैरवको निवास स्थान निर्माणका लागि शिलान्यास

६ करोड ७ लाख ९५ हजार ५७ रुपैयाँ लागत

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले श्रीगणेश र श्रीभैरवको निवासस्थान निर्माणका लागि शिलान्यास गरेकी छिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बसन्तपुर डवलीको दक्षिणतर्फ कुमारी घरसँगैको जमिनमा विधिपूर्वक पूजाआजा गरेर आज उनले शिलान्यास गरेकी हुन् । 

Marvel
Extreme Energy

श्रीगणेश र श्रीभैरवको निवासस्थान निर्माण लागत ६ करोड ७ लाख ९५ हजार ५७ रुपैयाँ रहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदका लागि दरखास्त आह्वान

सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदका लागि दरखास्त आह्वान

सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गतको 'सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदमा नियुक्ति सम्बन्धी सिफारिस समिति' ले रिक्त रहेको सञ्चालक समितिको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ।
विस्तृत शान्ति सम्झौताको मर्मअनुसार संक्रमणकालीन न्यायका बाँकी काम अविलम्ब पूरा गर्न प्रचण्डको आग्रह

विस्तृत शान्ति सम्झौताको मर्मअनुसार संक्रमणकालीन न्यायका बाँकी काम अविलम्ब पूरा गर्न प्रचण्डको आग्रह

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले विस्तृत शान्ति सम्झौताको मूल मर्म र पीडितको भावनाअनुसार संक्रमणकालीन न्यायका बाँकी कामहरू अविलम्ब पूरा गर्न सबै पक्षलाई आग्रह गरेका छन्।
राजस्व चुहावट रोक्न कुनै कसर बाँकी नराख्न अर्थमन्त्री वाग्लेको निर्देशन

राजस्व चुहावट रोक्न कुनै कसर बाँकी नराख्न अर्थमन्त्री वाग्लेको निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले राजस्व चुहावट रोक्न कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् ।
वैदेशिक रोजगारीका ठग र दलाल निमिट्यान्न पार्न कस्सिए गृह र श्रममन्त्री, विशेष टोली परिचालन, कन्सल्टेन्सीसमेत नोटिसमा

वैदेशिक रोजगारीका ठग र दलाल निमिट्यान्न पार्न कस्सिए गृह र श्रममन्त्री, विशेष टोली परिचालन, कन्सल्टेन्सीसमेत नोटिसमा

वैदेशिक रोजगारी तथा कन्सल्टेन्सीमार्फत विदेश पठाउने क्रममा नेपाली नागरिकमाथि भइरहेको ठगी र श्रम शोषण निर्मूल पार्न तथा त्यस्ता गैरकानुनी गतिविधिमा संलग्न व्यक्ति वा समूहमाथि सघन अनुगमन र कारबाही...

भर्खरै