थप समाज
जीवित देवता श्रीगणेश र श्रीभैरवको निवास स्थान निर्माणका लागि शिलान्यास
काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले श्रीगणेश र श्रीभैरवको निवासस्थान निर्माणका लागि शिलान्यास गरेकी छिन् । शनिबार, मंसिर ५, २०८३
विस्तृत शान्ति सम्झौताको मर्मअनुसार संक्रमणकालीन न्यायका बाँकी काम अविलम्ब पूरा गर्न प्रचण्डको आग्रह
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले विस्तृत शान्ति सम्झौताको मूल मर्म र पीडितको भावनाअनुसार संक्रमणकालीन न्यायका बाँकी कामहरू अविलम्ब पूरा गर्न सबै पक्षलाई आग्रह गरेका छन्। शनिबार, मंसिर ५, २०८३
राजस्व चुहावट रोक्न कुनै कसर बाँकी नराख्न अर्थमन्त्री वाग्लेको निर्देशन
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले राजस्व चुहावट रोक्न कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् । शनिबार, मंसिर ५, २०८३
वैदेशिक रोजगारीका ठग र दलाल निमिट्यान्न पार्न कस्सिए गृह र श्रममन्त्री, विशेष टोली परिचालन, कन्सल्टेन्सीसमेत नोटिसमा
वैदेशिक रोजगारी तथा कन्सल्टेन्सीमार्फत विदेश पठाउने क्रममा नेपाली नागरिकमाथि भइरहेको ठगी र श्रम शोषण निर्मूल पार्न तथा त्यस्ता गैरकानुनी गतिविधिमा संलग्न व्यक्ति वा समूहमाथि सघन अनुगमन र कारबाही... शनिबार, मंसिर ५, २०८३भर्खरै
- सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदका लागि दरखास्त आह्वान
- जीवित देवता श्रीगणेश र श्रीभैरवको निवास स्थान निर्माणका लागि शिलान्यास
- विस्तृत शान्ति सम्झौताको मर्मअनुसार संक्रमणकालीन न्यायका बाँकी काम अविलम्ब पूरा गर्न प्रचण्डको आग्रह
- राजस्व चुहावट रोक्न कुनै कसर बाँकी नराख्न अर्थमन्त्री वाग्लेको निर्देशन
- वैदेशिक रोजगारीका ठग र दलाल निमिट्यान्न पार्न कस्सिए गृह र श्रममन्त्री, विशेष टोली परिचालन, कन्सल्टेन्सीसमेत नोटिसमा
- गाँजासहित दुई भारतीय नागरिक पक्राउ
- पन्नू हत्या षड्यन्त्र प्रकरण: भारतीय नागरिक निखिल गुप्तालाई अमेरिकामा १९ वर्षको जेल सजाय
- एसिया कप राइजिङ स्टार्स : भारतसँग २६ रनमै अलआउट भयो नेपाल











