नेभिगेशन
समाज

यी स्थानमा आज हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशको हिमाली भूभागका साथै कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली हुने भएको छ। बाँकी क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महाशाखाका अनुसार हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको पनि महाशाखाले जनाएको छ।

Marvel
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै लीलाबहादुर घर्ती

जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै लीलाबहादुर घर्ती

वैदेशिक रोजगारीका लागि जापान पुगेका निसीखोला गाउँपालिका–४ थापागाउँका लीलाबहादुर घर्ती एक वर्षमै फर्किएर आफ्नै गाउँमा कृषि उद्यममा रमाइरहेका छन्।
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै

तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै

निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रमा रहेका चमेराको संरक्षणका लागि तीनवटा वैकल्पिक बासस्थान निर्माण सुरु गरेको छ ।
दसौँ राष्ट्रिय खेलकुदमा बागमती शीर्ष स्थानमा, आयोजक कर्णाली पदकविहीन

दसौँ राष्ट्रिय खेलकुदमा बागमती शीर्ष स्थानमा, आयोजक कर्णाली पदकविहीन

दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत अनौपचारिक रूपमा सञ्चालन भइरहेका खेलको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थानमा रहेको छ।
पोखराको दाइँ महोत्सवमा धान चुट्न र गोरु धपाउन रमाए विदेशी पर्यटक

पोखराको दाइँ महोत्सवमा धान चुट्न र गोरु धपाउन रमाए विदेशी पर्यटक

हिमालको पृष्ठभूमिमा खेतमा गोरु नारेर धान चुटिँदै थियो। कोही परालबाट धानका बाला छुट्याउन व्यस्त थिए भने कोही गुन्द्री बुन्न पराल छान्दै थिए। खेतका कान्लामा बसेर नेपालीको परम्परागत कृषि...