नेभिगेशन
समाज

पहिरो हटाउन नारायणगढ–मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द

चितवन । तुइनखोलामा पहिरोको जोखिमयुक्त भाग हटाउन नारायणगढ–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द गरिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रशासन कार्यालय चितवनले आजदेखि अर्को सूचना जारी नभएसम्म दैनिक बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द गर्ने निर्णय गरेको हो।

Marvel
Extreme Energy

सडक बन्द हुँदा नारायणगढबाट काठमाडौं, पोखरालगायत गन्तव्यतर्फ जाने र ती स्थानबाट नारायणगढ आउने यात्रु प्रभावित भएका छन्। पहिरोको जोखिम कम गर्न सडकखण्डमा जोखिमयुक्त भाग हटाउने काम गर्न लागिएको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दशौँ राष्ट्रिय खेलकुद:आर्मी र कोशी  सेमिफाइनलमा

दशौँ राष्ट्रिय खेलकुद:आर्मी र कोशी  सेमिफाइनलमा

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशले एक–एक गोलको बराबरी खेलेका छन् ।
हसिनाको अवामी लिगद्वारा दुईदिने देशव्यापी बन्द, विभिन्न स्थानमा आगजनी

हसिनाको अवामी लिगद्वारा दुईदिने देशव्यापी बन्द, विभिन्न स्थानमा आगजनी

हसिनाले सन् २०२६ डिसेम्बर १६ मा बङ्गलादेश फर्किने घोषणा गरेकी छन् । तर, मृत्युदण्डको सजाय पाइसकेकी उनलाई यात्रा कागजात वा राहदानी उपलब्ध नगराइने सरकारले जनाएको छ । ढाकाले...
नेपाल पत्रकार महासंघद्वारा राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय अगाडि धर्ना

नेपाल पत्रकार महासंघद्वारा राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय अगाडि धर्ना

समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने मनसायसहित प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास भएको तथा सञ्चारमाध्यममा अवरोध पु¥याउनेमाथि कारबाही नभएको महासङ्घको...
DGO ले ल्यायो ‘बिग बोस सुपर फ्यान’ कन्टेस्ट, एक जनाले बिग बोसको सेट घुम्न पाउने

DGO ले ल्यायो ‘बिग बोस सुपर फ्यान’ कन्टेस्ट, एक जनाले बिग बोसको सेट घुम्न पाउने

DGO ले २३ नोभेम्बरमा घोषणा गरेको यस अभियानमा सहभागी हुनेमध्ये हरेक दिन एक जना ग्राहकले आफ्नो त्रैमासिक वा वार्षिक सब्सक्रिप्सन शुल्कको शतप्रतिशत रकम फिर्ता पाउनेछन् ।