नेभिगेशन
सबै कुरा

आयल निगमको कार्यकारी नियुक्तिका लागि भट्ट,चापागाईं र पुडासैनीको नाम सिफारिस

काडमाडौँ । नेपाल आयल निगमको कार्यकारी नियुक्तिका लागि तीन जनाको नाम सिफारिस भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको छनोट समितिले शनिबार एक सूचना प्रकाशित गर्दै डा.चण्डिकाप्रसाद भट्ट, ई.डा.डोलप्रसाद चापागाईं र शत्रुध्न प्रसाद पुडासैनीको नाम सिफारिस गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अब बस्ने मन्त्रिपरिषद् बैठकले सिफारिसमा परेका तीन मध्ये एक जनालाई आयल निगमको कार्यकारी निर्देशक नियुक्त गर्नेछ । भट्ट यस अघि पनि आयल निगमको कामु कार्यकारी निर्देशकको रुपमा काम गरिसकेका व्यक्ति हुन् । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

प्रतिनिधिसभा, अर्थ समितिले रसुवाबाढीबाट अर्थतन्त्रमा पारेको प्रभाव, विश्लेषण एवं जलवायु वित्तसँग सम्बन्धित अध्ययन तथा  विश्लेषण गर्ने भएको छ ।
प्रतिनिधिसभा बैठक सुरु

प्रतिनिधिसभा बैठक सुरु

प्रतिनिधिसभाको आजको बैठक प्रारम्भ भएको छ । सभाको आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ ।
रसुवा बाढीमा मृतकको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी सम्पर्कविहीन

रसुवा बाढीमा मृतकको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी सम्पर्कविहीन

रसुवाको भोटेकोशीसहित विभिन्न नदीमा आएको बाढी र त्यसबाट प्रभावित क्षेत्रमा ज्यान गुमाउनेको संख्या १ हजार ३६७ पुगेको छ।
बाढीका कारण देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन

बाढीका कारण देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन

बाढीका कारण आपूर्ति प्रणाली प्रभावित भएपछि काठमाडौं उपत्यकामा देखिएको एलपी ग्यासको अभाव सहज बनाउन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्।