नेभिगेशन
सबै कुरा

नेपाल र भारत पहिलो पटक भिड्दै, साक्षी बन्न श्रीलंका पुगे रवि देखि बालेनसम्म

१८ भदौ काठमाडौं । एसिया कपको समूह चरणमा नेपाल र भारतबीचको निर्णायक म्याच केहीबेरमा श्रीलंकाको पल्लाकेली रंगशालामा सुरू भएको छ ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दुवै टीम खेलका लागि मैदानमा पुगिसकेका छन् ।  नेपालले टस हारेको छ।

Extreme Energy
citizen life

टस जित्दै भारतीय कप्तान रोहित शर्माले पहिले फिल्डिङ गर्ने निर्णय लिएका छन् । 

नेपाललाई ब्याटिङको निम्तो दिइएको छ।

को-को पुगे श्रीलंका 

नेपाल र भारतको खेल हेर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पल्लाकेली रंगशाला पुगेका छन् । यस्तै काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र साह पनि रंगशाला पुगेका छन् भने नायिका वर्षा शिवाकोटी पनि श्रीलंका पुगेकी छिन् । 

नेपाल तथा विदेशमा रहेका धेरै नेपाली आजको एेतिहािसक खेल हेर्न श्रीलंका पुगेका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आइसिसी  विश्वकप लिग–२ स् नेपाल र ओमान बीचको खेल सुरु

आइसिसी  विश्वकप लिग–२ स् नेपाल र ओमान बीचको खेल सुरु

काठमाडौँस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा भर्खरै भएको टसमा ओमानले टस जितेर पहिला ब्याटिङ रोजेसँगै नेपालले बलिङको निम्तो पाएको हो ।
नेपालद्वारा युएई ८ विकेटले पराजित

नेपालद्वारा युएई ८ विकेटले पराजित

नेपालको जितमा कुशल भुर्तेल नायक बने । उनले ५७ बलमा १२ चौका र २ छक्कासहित अविजित ८४ रनको उत्कृष्ट इनिङ्स खेले । त्यस्तै कुशल मल्लले १९ रन बनाए...
वर्षाका कारण रोकियो नेपाल र यूएईबीचको खेल

वर्षाका कारण रोकियो नेपाल र यूएईबीचको खेल

त्रिवि क्रिकेटमा १९औं ओभरको खेल चलिरहँदा वर्षा भएपछि खेल रोकिएको हो ।
आईसीसी वुमन्स च्यालेन्ज ट्रफी खेल्न जाने महिला क्रिकेट टोलीलाई बिदाइ

आईसीसी वुमन्स च्यालेन्ज ट्रफी खेल्न जाने महिला क्रिकेट टोलीलाई बिदाइ

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीहरुले राष्ट्रिय महिला क्रिकेट टोलीलाई बिदाइ गरेका हुन् । नेपालले इन्दु बर्माको कप्तानीमा अप्रिल १८ देखि मे १ सम्म...