नेभिगेशन
सबै कुरा

सुरु भयो नेपाल र भारतबीचको खेल

१८ भदौ - एसिया कप क्रिकेट अन्तर्गत नेपाल र भारतबिचको खेल सुरु भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

श्रीलंकाको क्यान्डीस्थित पल्लेकेले क्रिकेट स्टेडियममा भारत र नेपालबीचको खेल सुरु भएको हो । जहाँ भारतले टस जितेर पहिले बलिङ रोजेपछी नेपालले ब्याटिङ गरेको हो । 

Ncell
Extreme Energy

एसिया कप अन्तर्गत आजको खेलमा भारत र नेपालका एक एक खेलाडी परिवर्तन भएका छन् । जहाँ नेपालतर्फ आरिफ शेखको स्थानमा भिम सार्कीलाई समेटिएको छ भने भारततर्फ बुमराहको स्थानमा मोहम्मद सामीलाई टोलीमा ल्याएको छ। 

भारतीय टिम रोहित शर्माको कप्तानीमा मैदान उत्रनेछ भने नेपाली टिमको नेतृत्व रोहित पौडेलले गर्नेछन् ।

नेपाली टोलीः 

कुशल मल्ल, आरिफ शेख, रोहित पौडेल (कप्तान), सोमपाल कामी, गुलसन झा, भिम सार्की, दिपेन्द्र सिंह ऐरि, कुशल मल्ल, सन्दीप लामिछाने, करण केसी, ललित राजवंशी

भारतीय टोलीः 

रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयांश ऐर, इसान किसान, हार्दिक पाण्डेय, रविन्द्र जडेजा, मोहम्म्हद सामी, सार्दुल ठाकुर, कुलदिप यादव, मोहम्मद सिराज 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एसियन गेम्स क्वालिफायरको उपाधि नेपाललाई, फाइनलमा हङकङ १९ रनले पराजित

एसियन गेम्स क्वालिफायरको उपाधि नेपाललाई, फाइनलमा हङकङ १९ रनले पराजित

सिंगापुरमा सम्पन्न एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनलमा नेपालले हङकङलाई डीएलएस पद्धति अनुसार पराजित गरेको हो ।
नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा

नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा

आइतबार बिहान सिंगापुरको सिंगा ओभल ग्राउन्डमा भएको सेमिफाइनल खेलमा ओमानलाई ८ विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो।
एसियन गेम्स छनोटः  चीनविरुद्ध नेपालको सानदार जित

एसियन गेम्स छनोटः चीनविरुद्ध नेपालको सानदार जित

दोस्रो विकेटका लागि कुशल भुर्तेल र कुशल मल्लले १ सय ७५ रनको साझेदारी गरे। योसँगै भुर्तेल र मल्लले सन् २०१९ मा सिंगापुर टी-२० त्रिकोणात्मक सिरिजमा पारस खड्का र...
कुशल भुर्तेलको अर्धशतकमा नेपालले चीनलाई दियो ३ सय १४ रनको लक्ष्य

कुशल भुर्तेलको अर्धशतकमा नेपालले चीनलाई दियो ३ सय १४ रनको लक्ष्य

नेपालका लागि ओपनर कुशल भुर्तेलले शतक प्रहार गरेका छन् । भुर्तेलले ४३ बलमा १ सय २९ रन बनाएका हुन् । उक्त योगफल जोड्नको लागि उनले १६ छक्का र...