नेभिगेशन
सबै कुरा

आसिफ शेखले पुरा गरे अर्धशतक

१६ भदौ -  एसिया कपमा भारतविरुद्ध ब्याटर आसिफ शेखले अर्धशतक पुरा गरेका छन् । खेलको ओपनरका रुपमा रहेका आसिफ सेखले ८८ बलमा अर्धशतक पुरा गरेका हुन् । 

उनले २७.२ ओभरमा अर्धशतक पूरा गरेका हुन्। वान डे क्रिकेटमा आशिफको यो दशौं अर्धशतक हो, आशिफले ओडीआईमा सर्वाधिक १ सय १० रन हानेका छन्। 

Dish Home
Global Ime Bank

त्यस्तै अर्का ओपनर कुशल भुर्तेल भने ३८ रनमा आउट भएका थिए 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आइसिसी विश्वकप लिग-२ः नेपाल विजयी

आइसिसी विश्वकप लिग-२ः नेपाल विजयी

नेपालको जितमा आरिफले महत्वपूर्ण अर्धशतक बनाए । उनले ९९ बलमा सात चौका र दुई छक्काको सहयोगमा ७८ रनमा आउट भए ।
नेदरल्याण्ड्सले नेपाललाई दियो दुई सय २६ रनको चुनौती

नेदरल्याण्ड्सले नेपाललाई दियो दुई सय २६ रनको चुनौती

स्कटल्याण्ड्सको डुन्डेस्थि फोर्थहिल क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेदरल्याण्ड्सले ४९।१ ओभरमा सबै विकेट गुमाउँदै २२५ रनको योगफल बनाएको हो ।
करण केसीको उत्कृष्ट ब्याटिङमा नेपालद्वारा स्कटल्याण्ड पराजित

करण केसीको उत्कृष्ट ब्याटिङमा नेपालद्वारा स्कटल्याण्ड पराजित

नेपालको जितमा करण केसी नायक बनेका छन् । उनले ४१ बलमा तीन चौका र चार छक्काको सहयोगमा अविजित ६५ रन जोडे । त्यसैगरी ओपनर कुशल भुर्तेलले ४४ बलमा...
‘आगामी वर्षको बजेट खेलकुद क्षेत्रका लागि उत्साहजनक’

‘आगामी वर्षको बजेट खेलकुद क्षेत्रका लागि उत्साहजनक’

“इतिहासमै पहिलोपटक खेलकुद क्षेत्रमा बजेट वृद्धि भएको छ । यसलाई हामी सबैले उत्साहजनक रूपमा लिनुपर्ने हुन्छ”, उनले भने  । सदस्यसचिव घिसिङले पोखरा रङ्गशालाभित्रको क्रिकेट मैदान निर्माण तथा स्तरोन्नतिका...