नेभिगेशन
सबै कुरा

एमालेबाट पदम र माओवादी बाट वर्षमान मन्त्री बन्दै, रास्वपा लामिछानेको नेतृत्वमा सरकारमा जाने

काठमाडा‌ैँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुर्नगठन गर्ने भएका छन् । अहिलेको सत्ता गठबन्धनका सबै मन्त्री हटाएर आजै नेकपा एमाले, रास्वपा र जसपा एक एक जना मन्त्री ल्याउने तयारी भएको उच्च स्रोतले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपा स्रोतका अनुसार रास्वपाबाट सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने तयारी भएको छ । यस्तै एमालेको स्रोतका अनुसार एमालेका  प्रमुख सचेतक पदम गिरीले आजै सपथ लिने तयारी भएको छ । यसअघि स्वास्थ्यमन्त्री रहेका गिरीकाे मन्त्रालय भने टुंगाे लागेकाे छैन । नेकपा माओवादी केन्द्रबाट वर्षमान पुनले मन्त्रीकाे सपथ  लिने बालुवाटार स्राेतले जनाएकाे छ ।

Ncell
Extreme Energy

जसपाबाट पनि आजै एक जना मन्त्री पठाउने तयारी भएपनि नाम नटुंगिएको एक नेताले बताए । यता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राप्रपा  र जनमत पार्टीलाई पनि सरकारमा ल्याउन चाहेका स्रोतले बताएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।