नेभिगेशन
सबै कुरा

'म त म भइहालेँ, म नमर्दासम्म देशमा उथलपुथल भइरहन्छ' -प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहालले आफू नमर्दासम्म देशमा उथलपुथल भइरहने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सहिद प्रतिष्ठान नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीतिक विषयक बृहत अन्तरक्रिया कार्यक्रममा प्रचण्डले आफुलाई सक्काउन बेला बेलामा धेरै प्रयास हुने गरेको भन्दै उनले आफु नमर्दासम्म देशमा उथलपुथल जारी रहने तर्क गरेका हुन् र 

Ncell
Extreme Energy

त्यस्तै उनले प्रतिक्रियावादीले आफुलाई प्रयोग गरे त्यसलाई चिर्न आफुले सक्ने र प्रतिक्रियावादीले भनेजस्तो आफु अविश्वसनिय नभएको उनले बताए । माओवादी अध्यक्ष समेत रहेका प्रचण्डले माओवादी जमेको पोखरीजस्तो नभई निरन्तरतामा रमाउने नदि भएको बताए । उनले सहीदको सपनालाइ साकार पार्दै परिवर्तनलाई संस्थागत गर्न सवै क्रान्तिकारीहरु एक ठाँउमा आउन जरुरी रहेको धारणा समेत व्यक्त गरे । 

त्यति मात्र हैन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बृहतर कम्युनिष्ट एकताको पहल सुरु भएको बताएका छन् । कार्यक्रममा बोल्दै उनले बामपन्थीहरुलाई एकठाँउमा ल्याउँदै बृहतर कम्युनिष्ट एकताको पहल सुरु भएको बताएका हुन् । उनले अहिले नेपाली राजनीतिको निरन्तरतामा क्रम भंग भएको जिकिर गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।