नेभिगेशन
सबै कुरा

सरकारका सबै मन्त्री पदमुक्त, नयाँ मन्त्रिपरिषद् चार सदस्यीय

Watch On

Facebook Tiktok Youtube Instagram Twitter
काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यस अघिको आफ्नो मन्त्रिपरिषद्का सबै मन्त्रीहरूको जिम्मेवारी खोसेका छन् । सबै मन्त्रिहरुलाई पदमुक्त गर्दै दाहालले ति मन्त्रालयको जिम्मेवारी आफ्नै मातहतमा राखेका हुन ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद् गठन गरी कार्य विभाजनको निर्णय गरेका थिए । 

जसअनुसार सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई तोकिएको छ भने नयाँ शपथ गराइएका मन्त्रीहरूको जिम्मेवारी पछि तोक्ने राष्ट्रपति कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । 

यसस‌गै  नयाँ गठबन्धनकाे तर्फबाट शपथ लिएका ३ मन्त्रिसहित नयाँ मन्त्रिमण्डल चार सदस्यीय बनेकाे छ । 
 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।