नेभिगेशन
सबै कुरा

वर्षा रोकिएसँगै पुनः शुरु भयो नेपाल र भारतबीचको खेल

१८ भदाै - वर्षा रोकिएसँगै श्रीलंकामा जारी एसिया कप क्रिकेट पुनः शुरु भएको छ । ३७.५ ओभरको खेल जारी रहँदा पानी परेपछि खेल रोकिएको थियाे। ३७.५ ओभरमा नेपालले ६ विकेट गुमाएर १७८ रनको लिएको थियो भने दिपेन्द्र सिंह ऐरि २७ र सोमपाल कामी ११ रनमा नटआउट भएका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

खेल रोकिनु अघि नेपालका ओपनर कुशल भुर्तेल ३८ र आशिफ शेख ५८ रनमा क्याच आउट भएका थिए। 

Ncell
Extreme Energy

त्यस्तै नेपालका प्रारम्भिक ब्याट्सम्यान आसिफ शेखले भारतविरुद्ध ५८ रन बनाएर अर्धशतक बनाएका थिए । 

यसअघि वर्षाकै कारण दुइ पटक कभर बोलाएर फिर्ता पठाइएको थियो। 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एकदिवसीय क्रिकेटः मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित

एकदिवसीय क्रिकेटः मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित

मलेसियाविरुद्धको दोस्रो एकदिवसीय अभ्यास खेलमा पनि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जित निकालेको छ । आज भएको खेलमा उत्कृष्ट बलिङको मद्दतमा नेपालले मलेसियाविरुद्ध २७ रनको जित निकालेको हो...
सन्दीप लामिछाने चार वर्षपछि फेरि बने कप्तान

सन्दीप लामिछाने चार वर्षपछि फेरि बने कप्तान

सन्दीप लामिछाने नेपाली राष्ट्रिय टोलीको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) कप्तान बनेका छन् । सन्दीप चार वर्षपछि राष्ट्रिय टिमको कप्तानीमा फर्केका हुन् ।
आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्डससँग नेपाल पराजित

आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्डससँग नेपाल पराजित

आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बुधबार सम्पन्न खेलमा नेपाल नेदरल्यान्डसँग पराजित भएको छ ।
मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

सम्झौतापछि प्रमुख कार्यकारी निर्देशक प्रकाश खड्का ले दोस्रो वर्ष पनि सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी लागेको बताए । उनले यस साझेदारीलाई अझ सुदृढ बनाउँदै ब्रान्डिङ, बजार विस्तार तथा...