नेभिगेशन
सबै कुरा

उपेन्द्र यादव बने उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री, वनमा नबलकिशोर साह

काठमाडौँ । जसपा अध्यक्ष  उपेन्द्र यादव उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री बनेका छन् । उनले आइतबार राष्ट्रपति समक्ष सपथ ग्रहण गरेका हुन् । उनीसँगै नबलकिशोर साहले पनि सपथ ग्रहण गरेका छन् । साह वन मन्त्री नियुक्त भएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यादव अहिले पाँचौ पटक उपप्रधानमन्त्री बनेका हुन् । उनी वर्तमान सरकारका चौथौ वरियताका उपप्रधानमन्त्री बनेका हुन् । 

Ncell
Extreme Energy





प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

तीन वटै चरणको काम समयमै सकिएमा मन्त्रीहरुले दसैँ–तिहारपछि भैँसेपाटीमा सर्न पाउने छन् ।
पक्राउ पूर्जी जारी भएका कांग्रेसबाट निर्वाचित प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई प्रहरीकै संरक्षण

पक्राउ पूर्जी जारी भएका कांग्रेसबाट निर्वाचित प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई प्रहरीकै संरक्षण

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ । सरकारी छाप र लेटरप्याड कीर्ते गरी दुरुपयोग गरेको अभियोगमा प्रहरीमा जाहेरी परेपछि जिल्ला अदालत...
संसदीय समितिले बोलायो ऊर्जामन्त्री श्रेष्ठ, यस्ता छन् एजेण्डा

संसदीय समितिले बोलायो ऊर्जामन्त्री श्रेष्ठ, यस्ता छन् एजेण्डा

प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठलाई बोलाएको छ ।
तीनवटा संसदीय समितिको बैठक बस्दै

तीनवटा संसदीय समितिको बैठक बस्दै

प्रतिनिधि सभाका तीनवटा संसदीय समितिको बैठक बस्दैछ ।