नेभिगेशन
सबै कुरा

पार्टी कार्यालयमा भएको आक्रमणबारे अनुसन्धान गर्न प्रहरीलाई आग्रह गर्ने राप्रपाको निर्णय

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ठाकुरमोहन श्रेष्ठमाथि पार्टी कार्यालयभित्र भएको आक्रमणको अनुसन्धान गर्न प्रहरीलाई आग्रह गर्ने निर्णय गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टी कार्यालयमा आइतबार बसेको राप्रपा कार्यसम्पादन समितिको बैठकले श्रेष्ठमाथिको आक्रमण नितान्त आपराधिक घटना भएको भन्दै अनुसन्धान गर्न प्रहरीलाई आग्रह गर्ने निर्णय गरिएको अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिए । 

Ncell
Extreme Energy

केन्द्रीय कार्यसम्पादन समितिको बैठक कक्षबाट बाहिरिदै गर्दा एक समूहले श्रेष्ठमाथि आक्रमण गरेको थियो । श्रेष्ठमाथिको आक्रमणको बैठकले खेद व्यक्त गरेको लिङदेनले बताए । उनले श्रेष्ठमाथिको आक्रमण बैठकसम्बन्धी बिषयका कारण नभएको दावी गरे । 

त्यस्तै कार्यसम्पादन समिति बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलनको तयारी लगाएतका बिषयमा छलफल भएको उनले जानकारी दिए । 

कार्यसम्पादन समितिको एजेण्डाका बारेमा सोमबार पनि छलफल हुने र आवश्यक निष्कर्ष निकालिने अध्यक्ष लिङदेनले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

आज मंगलबार देशभर साधारणतया बदली रहनेछ।
भेडीगोठमा लालबिरका सात दशक

भेडीगोठमा लालबिरका सात दशक

शिरमा ढाका टोपी । इस्टकोटको बाहिर सेतो भाङ्ग्रा भिरेर ट्याक पाइन्ट लगाएका । खुट्टामा घुँडासम्म छोपिने गमबुट । भेडाबाख्राका हुलको पछिपछि दौडिरहेका ८१ वर्षीय लालबिर तिलिजाको सक्रियता युवा...
आज ‘जेन्जी’ सहिद दिवस : सार्वजनिक बिदा

आज ‘जेन्जी’ सहिद दिवस : सार्वजनिक बिदा

मंगलबार ‘जेन्जी’ सहिद दिवस मनाइँदै छ ।
कृष्णभीरको अवरोधले काठमाडौँ यात्रा बन्यो कष्टकर

कृष्णभीरको अवरोधले काठमाडौँ यात्रा बन्यो कष्टकर

'वैकल्पिक बाटो निकै लामो र थकाइलाग्दो रहेछ। वर्षाका कारण बाटो चिप्लो हुने र ठाउँठाउँमा पहिरोको जोखिमसमेत रहेकाले डर लाग्छ', उनले बताइन्।