नेभिगेशन
सबै कुरा

रवि लामिछानेलाई कांग्रेसले प्रधानमन्त्रीको प्रस्ताव गरेको थियोः स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले रास्वपा सभापति रवि लामिछानेलाई  नेपाली कांग्रेसले प्रधानमन्त्री बन्न प्रस्ताव गरेको खुलासा गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

जारी प्रतिनिधिसभा बैठकमा बोल्दै डा वाग्लेले  प्रधानमन्त्री बनाइदिन्छन् कि भनेर भागी भागी हिड्नुपरेको बताए । उनले भने 'हेक्का रहोस्, म प्रमाणबिना बोल्दीन, कांग्रेसले गरेको छैन भने सक्कली कांग्रेस  र नक्कली कांंग्रेस खोज्दै हिड्ने कुरा भएन '। 

यस्तै नेपाली कांग्रेसमा महामन्त्री विश्वप्रकास शर्मालाई जवाफ फकाउँदै वाग्लेल रवि लामिछानेको नैतिकता खोज्ने कांग्रेसले प्रधानमन्त्रीको प्रस्ताव गर्दा किन नखोजेको भन्दै प्रश्न गरेको थिए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।