नेभिगेशन
सबै कुरा

सुन प्रकरणका अनुसन्धान अधिकृत पनि हेडक्वाटर तानिए

काठमाडौँ । नुवाकोटका जिल्ला प्रहरी प्रमुख सन्जयसिंह थापा प्रहरी प्रधान कार्यालय तानिएका छन् । थापालाई हेडक्वार्टर तानिएको केन्द्रिय  प्रहरी प्रवक्ता भिमप्रसाद ढकालले पुष्टि गरे । 

सुन प्रकरणको अनुसन्धानको क्रममा आरोपीलाई उन्मुक्ति दिएको भन्दै उच्च स्तरीय जाँचबुुझ आयोगले थापालाई कारवाही गर्न सिफारिस गरेको थियो । थापा ६१ किलो सुन प्रकणका अनुसन्धान अधिकृत थिए । 

आयोगले थापासँगै सीआईबी प्रमुख एआइजी किरण बज्राचार्य र डिएसपी रुगम कुँवरलाई पनि कारवाहीको सिफारिस गरेको थियो । उनीहरु पनि हेडक्वाटर तानिएका छन् । शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले सीआईबीमा एआइजी श्यामलाल ज्ञवालीलाई पठाउने निर्णय गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परिन् अमला रोका

धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परिन् अमला रोका

६० किलो सुन तस्करी प्रकरणमा २ लाख धरौटी बुझाएर रिहा हुनेबित्तिकै अमला रोका पुनः पक्राउ परेकी छिन् । उनलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेका हुन् ।
६० किलो सुन तस्करी प्रकरणः अमला रोकालाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

६० किलो सुन तस्करी प्रकरणः अमला रोकालाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई घरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । आइतबार हेर्दाहेर्दैमा रहेको मुद्दामा सोमबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश बलराम लम्सालको इजलासले रोकालाई...