नेभिगेशन
सबै कुरा

कटारी नगरपालिकाकाकाे कार्यालयमा वडा अध्यक्षले लगाएको ताला स्थानीयले खोले

उदयपुर । उदयपुरको कटारी नगरपालिकाको कार्यालयमा वडा अध्यक्षहरुले लगाएको ताला खोलिएको छ। स्थानीयले जनतालाई सेवा पाउन वञ्चित गर्न नहुने भन्दै  तालाबन्दी खोलिएको स्थानिय बालकृष्ण थापाले बताए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नगरको विषयमा चित्त नबुझे छलफल गर्नु पर्ने , नगरलाई जानकारी नदिई विज्ञप्ति समेत ननिकाली तालाबन्दी गर्नु आपत्तीजकन भएको भन्दै जनताको काम रोक्न नहुने भन्दै स्थानियले ताला खोलेको नगर प्रमुख राजेशचन्द्र श्रेष्ठले बताए।

Ncell
Extreme Energy

नगरपालिकाको काम ढिला सुस्ती भएको, जनताले दुःख पाएको ,भुक्तानीमा समस्या भएको ,योजना सम्झौतामा रोकेको भन्दै सोमबार नगरपालिकाका ९ जना वडा अध्यक्षले कार्याmयमा तालाबन्दी तालाबन्दी गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।