नेभिगेशन
सबै कुरा

दुर्गा प्रसाईँलाई कानुन भन्दा माथि उठेर हतियार राख्न अनुमति दिएको पाइयोः गृहमन्त्री रवि लामिछाने

काठमाडाैँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले व्यवसायी दुर्गा प्रसाईँलाई यस अघिका अधिकारीहरूले कानुनमा भएको व्यवस्था भन्दा बाहिर गएर हतियार राख्न अनुमति दिइएको पाइएको बताएका छन् । राज्य व्यवस्था समितिमा उठेका  प्रश्नको जवाफ दिदै लामिछानेले भने 'दुर्गा प्रसाईँलाई राज्यका निकायबाट कानुन भन्दा बाहिर गएर हतियार सम्बन्धी अनुमति दिएको देखियो, थप अनुसन्धान गर्दैछाैँ ' । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लामिछानेका अनुसार हतियार चलाउन अनुमति प्राप्त व्यक्तिको हातमा नभई अर्का व्यक्तिसँग हतियार भएको अवस्थामा पक्राउ गरिएको बताए । साथै देशभरबाट जारी भएको हतियारका अनुमतिको विवरण माग गरि अनुसन्धान भैरहेको जानकारी दिए । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
कांग्रेस महाधिवेशनः  मतगणना सकियो, दसैंपछि प्रमाणपत्र

कांग्रेस महाधिवेशनः मतगणना सकियो, दसैंपछि प्रमाणपत्र

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत भएको नयाँ नेतृत्व चयनको लागि भएको चुनावको सबै मतगणना शुक्रबार बिहान सकिएको छ ।
राज्यका संवेदनशील सूचना चुहाउनेले उन्मुक्ति पाउँदैनः गृहमन्त्री सुधन गुरुङ

राज्यका संवेदनशील सूचना चुहाउनेले उन्मुक्ति पाउँदैनः गृहमन्त्री सुधन गुरुङ

मन्त्री गुरुङले भने, “प्रहरीलाई उत्प्रेरित गर्ने गरी कानुनमार्फत सेवासुविधा थप गर्न वर्तमान सरकारले पहल गरिरहेको छ । आवास, स्वास्थ्यलगायतका सेवा सुविधा तथा सरुवा–बढुवालाई व्यवस्थित गरिनेछ ।” प्रहरीको उनले...
कांग्रेस महाधिवेशनः खुलातर्फको केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनलाई सर्वाधिक मत

कांग्रेस महाधिवेशनः खुलातर्फको केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनलाई सर्वाधिक मत

त्यस्तै बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले चार हजार ७३२ मत प्राप्त गरी तेस्रो स्थानमा निर्वाचित भएका छन् । निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणामअनुसार प्रा डा गोविन्दराज पोखरेलले...