नेभिगेशन
सबै कुरा

अब त्रिभुवन विश्वविद्यालयले अंग्रेजी र नेपाली दुबै भाषामा प्रश्न सोध्ने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्नातक तहको वार्षिक परीक्षामा अब नेपालीमा पनि प्रश्न सोध्ने भएको छ । यसअघि अंग्रेजी भाषामा मात्र प्रश्न सोधिदै आएकोमा अब अंग्रेजी र नेपाली भाषा दुबैमा प्रश्न सोधिने भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विश्वविद्यालयले सूचना जारी गर्दै चैत १५ मा बसेको त्रिवि प्राज्ञिक परिषद स्थायी समितिको बैठकले स्नातक तह प्रथम वर्षको आगामी परीक्षादेखि यो लागू गर्ने र आगामी दिनमा दोस्रो, तेस्रो र चाैथाे तहमा पनि लागू गर्ने निर्णय भएको जनाएको छ । 

Ncell
Extreme Energy

विश्वविद्यालयले अंग्रेजीमा मात्र प्रश्न सोध्दा प्रश्न नबुझ्ने समस्या आएको र जानेको विषयमा लेख्न नसकिएको गुनासो बिद्यार्थीहरुले गर्दै आएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

प्रस्तावित नयाँ व्यवस्थाअनुसार अब स्थायी सेवा अवधि 'एक वर्ष पूरा भएका' र अनिवार्य अवकाश हुन 'एक वर्षभन्दा बढी समय बाँकी रहेका' शिक्षकले एक सामुदायिक विद्यालयबाट अर्को सामुदायिक विद्यालयमा...
परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

बिहीबार काठमाडौँको कीर्तिपुरमा बसेको विश्वविद्यालयको ६७ औं वार्षिक बैठकमा पोखरेलले त्रिविको मुख्य समस्याको रूपमा रहेको परीक्षा ढिलो हुने र नतिजा समयमा नआउने परिपाटीलाई सुधार गर्न निर्देशन दिएका हुन्...
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययन बिदा छानविन गर्न समिति गठन

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययन बिदा छानविन गर्न समिति गठन

विश्वविद्यालयका रजिस्ट्रार प्रा डा सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त निर्देशन तथा विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयका आधारमा समिति गठन गरिएको...