नेभिगेशन
सबै कुरा

'बरु हार मञ्जुर छ तर बुथ कव्जा मञ्जुर छैन': केपी शर्मा ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैंशाख १५ गते हुने उपनिर्वाचनमा माओवादीले एमालेलाई समर्थन गर्ने दावी गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एमाले बझाङ–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले मतका हिसावले पनि अन्तिम समयमा उपनिर्वाचनमा माओवादीले एमालेलाई समर्थन गर्ने दावी गरे ।

Ncell
Extreme Energy

एमालेभन्दा माओवादीको मत धेरै भएको भए एमालेले सहयोग गर्ने भएपनि अहिलेको अवस्थामा माओवादीको मत कम देखिएकाले एमालेले छाड्न नमिल्ने बताए ।

ओलीले एमाले अन्दाजका भरमा हिड्ने पार्टी नभएको र कहाँको मत कति छ भन्ने स्पष्ट हिसाव राखेकाले एमालेले यसपटक शानदार ढंगले जित्ने बताए ।

उनले उपनिर्वाचनमा दुई सय युवाका दरले एउटा मतदान केन्द्रमा शान्तिपूर्ण तर बेठिक हुन नदिने गरि बस्न निर्देशन दिए । ओलीले हार्न मञ्जुर रहेको र बुथ कव्जा मञ्जुर नरहेको बताए । 

त्यस्तै ओलीले विगतमा विभिन्न कारणले एमाले विरुद्ध खतरनाक गठबन्धनको सामना गर्नुपरेपनि यसपटकसुखद परिणामतर्फ रुपान्तरित चाहेको धारणा राखे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।