नेभिगेशन
सबै कुरा

अब १ घण्टामै श्रम स्वीकृति पाइने, मोबाइलबाटै डाउनलोड गर्न सकिने

काठमाडौँ । श्रम कार्यालयलले अब १ घण्टामै श्रम स्वीकृति वितरण गर्ने भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्यालले श्रम कार्यालय तहाचलमा पत्रकार सम्मेलन गर्दै एक घण्टामै श्रम स्वीकृति वितरण गरिने जानकारी गराएका हुन् । ‘अब श्रम स्वीकृतिका लागि कार्यालयमा धाउनु पर्दैन । आफैँले घरबाट मोबाइलबाटै श्रमको लागि आवेदन दिन सकिन्छ । मन्त्री अर्यालले भने, ‘आवश्यक प्रक्रिया र कागजात पुरा भएको एक घण्टामा मोबाइलमै श्रम स्वीकृतिको प्रमाण पत्र आउँछ ।’

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै श्रम कार्यालयमा सेवाग्राहीको समस्या सामाधानको लागि सहायता कक्ष पनि स्थापना गरिने मन्त्री अर्यालले जानकारी दिएका छन् । 

Ncell
Extreme Energy

केही दिनअघि मन्त्री अर्यालले श्रम कार्यालयको अनुगमन समेत गरेका थिए । सो क्रममा उनले सेवाग्राहीको समस्या समेत सुनेका थिए । सो अनुगमनका क्रममा श्रम सम्बन्धी सेवा चुस्त दुरुस्त बनाउन कर्मचारीलाई निर्देशन दिएका थिए । त्यसको केही दिनमै अनलाईबाट १ घण्टामै श्रम स्वीकृति पाइने संयन्त्र बनाइएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
कांग्रेस महाधिवेशनः  मतगणना सकियो, दसैंपछि प्रमाणपत्र

कांग्रेस महाधिवेशनः मतगणना सकियो, दसैंपछि प्रमाणपत्र

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत भएको नयाँ नेतृत्व चयनको लागि भएको चुनावको सबै मतगणना शुक्रबार बिहान सकिएको छ ।
राज्यका संवेदनशील सूचना चुहाउनेले उन्मुक्ति पाउँदैनः गृहमन्त्री सुधन गुरुङ

राज्यका संवेदनशील सूचना चुहाउनेले उन्मुक्ति पाउँदैनः गृहमन्त्री सुधन गुरुङ

मन्त्री गुरुङले भने, “प्रहरीलाई उत्प्रेरित गर्ने गरी कानुनमार्फत सेवासुविधा थप गर्न वर्तमान सरकारले पहल गरिरहेको छ । आवास, स्वास्थ्यलगायतका सेवा सुविधा तथा सरुवा–बढुवालाई व्यवस्थित गरिनेछ ।” प्रहरीको उनले...
कांग्रेस महाधिवेशनः खुलातर्फको केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनलाई सर्वाधिक मत

कांग्रेस महाधिवेशनः खुलातर्फको केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनलाई सर्वाधिक मत

त्यस्तै बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले चार हजार ७३२ मत प्राप्त गरी तेस्रो स्थानमा निर्वाचित भएका छन् । निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणामअनुसार प्रा डा गोविन्दराज पोखरेलले...