नेभिगेशन
सबै कुरा

गृहमन्त्री रवि लामिछानेद्धारा ठमेल र दरवारमार्ग २४ सै घण्टा खुलेको घोषणा

काठमाडौँ  । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नयाँ वर्षको अवसर पारेर ठमेल पुगेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ठमेल पर्यटन विकास परीषद् र दरवारमार्ग विकास बोर्डको संयुक्त आयोजनामा आज ठमेलमा भएको कार्यक्रममा उपप्रधान एवं गृहमन्त्री लामिछाने दुबै बजार क्षेत्र आजैदेखि २४ सै घण्टा (पूर्णकालिन समय) खुलेको घोषणा समेत गरे । 

Ncell
Extreme Energy


बजार पूर्णकालिन समय सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले मापदण्ड, आचारसंहिता र सुरक्षा योजना जारी गरेको छ । मापदण्ड र आचारसंहिताले ठमेल र दरवारमार्ग क्षेत्रलाई आजको भन्दा राम्रो र पर्यटक मैत्री बनाउने र व्यवसायि तथा घरघनीको पनि हित हुने दुबै आयोजले विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।