नेभिगेशन
सबै कुरा

लुम्बिनी प्रदेशमा ६ जना बिना विभागीय मन्त्री नियुक्त, सपथ आजै

दाङ । लुम्बिनी प्रदेशमा ६ जना बिना विभागीय मन्त्रीहरू नियुक्त भएका छन् । मुख्यमन्त्री जोखबहादुर महराले बिहीबार ६ जनालाई बिना विभागीय मन्त्रीमा नियुक्त गरेका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नियुक्त हुने मन्त्रीहरुमा दिनेश पन्थी, खड्क बस्नेत, धर्मबहादुर चौधरी, अर्जुनकुमार केसी, भुमेश्वर ढकाल र रत्नबहादुर खत्री रहेका छन्।

Ncell
Extreme Energy

त्यस्तै यसअघि नै नियुक्त भएका ३ मन्त्रीले मन्त्रालयको जिम्मेवारी पाएका छन् । जसमा भण्डारीलाल अहिरले कृषि तथा भूमि व्यवस्था मन्त्रालय, देपेन्द्रकुमार पुनले स्वास्थ्य मन्त्रालय र चेतनारायण आचार्यले आर्थिक मामिला तथा योजना मन्त्रालयको जम्मेवारी पाएका हुन्।

नवनियुक्त मन्त्रीको शपथ ग्रहण आज बेलुका ५ बजे प्रदेश प्रमुखको कार्यालयमा हुने जनाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपाले खोल्यो नगरपालिका क्यान्डिडेट क्लब, १६ हजारभन्दा बढी जनप्रतिनिधिका लागि उम्मेदवार छनोट गर्ने

रास्वपाले खोल्यो नगरपालिका क्यान्डिडेट क्लब, १६ हजारभन्दा बढी जनप्रतिनिधिका लागि उम्मेदवार छनोट गर्ने

पार्टीका अनुसार २७६ नगरपालिकाका प्रमुख र २७६ उपप्रमुख, ३ हजार ११९ वडाध्यक्ष तथा १२ हजार ४७६ वडा सदस्य गरी कुल १६ हजार १४७ जनप्रतिनिधिका लागि आधिकारिक उम्मेदवार छनोट...
पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

थाइल्याण्डको राजधानी बैंकमा जारी विश्व बैंक र अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंककमा रहनुभएका अर्थमन्त्री डा वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्दाबीचको...
उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

आज मन्त्रालयमा भएको भेटमा नेपाल र चीनबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्री साहको सचिवालयले जनाएको छ...
गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

नयाँ दिल्लीमा रहँदा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । उनले बिमस्टेक मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिमलाई सम्बोधन गर्न...