नेभिगेशन
सबै कुरा

महोत्तरीमा भीषण आगलागी- दुई सय बढी घर जले

महोत्तरी ।  मटिहानी नगरपालिका वडा नम्बर ६ स्थित जरलहवा गाछीमा भीषण आगलागि भएकाे छ । 
आगलागीका कारण दुई सय बढी घर जलेकाे मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले जानकारी दिए । 

३ बजेबाट लागेको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलका अनुसार तीव्र हावा चलिरहेकाले आगो तत्काल नियन्त्रणमा लिन सकिएको छैन । हावा तीव्र चलिरहेको छ, आगो झ्न बढेको छ मेयर हरिप्रसादले सिधाकुरासँग भने मानिसहरुको भागाभाग भैरहेको छ । 

आगालागी नियन्त्रण गर्न स्थानीय सहित सुरक्षाकर्मी तथा बारुणयन्त्रले प्रयास गरिरहेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...
यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ)

यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ)

राष्ट्रपति रामचन्द्र पौडेलले प्राकृतिक विपत्तिबाट ठूलो जनधनको क्षति भएको भन्दै अहिले राजनीतिक विभाजन र दोषारोपण गर्ने नभई राष्ट्रिय एकता र ऐक्यबद्धता प्रदर्शन गर्ने समय भएको बताएका छन्।
११ दिनपछि हिलोभित्रबाट फर्किएको जीवन

११ दिनपछि हिलोभित्रबाट फर्किएको जीवन

बाढीले घर मात्रै बगाउँदैन रहेछ । कहिलेकाहीँ घरसँगै मान्छेको आशा र जिजीविषा पनि सँगै बगाएर लैजाँदो रहेछ ।