नेभिगेशन
सबै कुरा

सिधाकुराका प्रकाशक कंडेल र कार्यकारी सम्पादक ढुंगानाविरुद्ध अदालतको अवहेलना मुद्दा

काठमाडौँ । सिधाकुराले प्रकाशित गरेको सिधाकुरा ‘द डार्क फायल’ खुलासाले अदालतको अवहेलना गरेको र न्याय सम्पादनमा असर गरेको भन्दै सर्वोच्च अदालतमा आइतबार अवहेलना मुद्दा दायर भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिधाकुराबाट प्रकाशित सामाग्रीका कारण अदालतको मानहानी गरेको, न्याय सम्पादनमा अवरोध गराएको जस्ता आरोप लगाउँदै सर्वोच्च अदालतका उप रजिष्ट्रार एवम् सूचना अधिकारी गोविन्द प्रसाद घिमिरेले सर्वोच्च अदालतमा प्रतिवेदन पेश गरेका हुन् ।

Ncell
Extreme Energy

‘सिधाकुराका सञ्चालक, कार्यकारी सम्पादक र यो कार्यमा संलग्न सबै  बिरुद्ध अदालतको अवहेलनामा प्रतिवेदन पेश गरिएको छ’ उपरजिष्ट्रार एवम् सूचना अधिकारी घिमिरेले सिधाकुरासँग भने । 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...
यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ)

यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ)

राष्ट्रपति रामचन्द्र पौडेलले प्राकृतिक विपत्तिबाट ठूलो जनधनको क्षति भएको भन्दै अहिले राजनीतिक विभाजन र दोषारोपण गर्ने नभई राष्ट्रिय एकता र ऐक्यबद्धता प्रदर्शन गर्ने समय भएको बताएका छन्।
११ दिनपछि हिलोभित्रबाट फर्किएको जीवन

११ दिनपछि हिलोभित्रबाट फर्किएको जीवन

बाढीले घर मात्रै बगाउँदैन रहेछ । कहिलेकाहीँ घरसँगै मान्छेको आशा र जिजीविषा पनि सँगै बगाएर लैजाँदो रहेछ ।