नेभिगेशन
सबै कुरा

सन्दीपको मुद्दा हेर्न नमिल्नेमा

काठमाडौँ । उच्च अदालतमा चलिरहेको सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा हेर्न नमिल्ने भएको छ । मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको इजलासमा परेको थियो । 

तर मुख्य न्यायाधीश निरौला संलग्न इजलासले २३ चैतमा झझी (झगडिया झिकाउने) आदेश दिएका थिए । झझी आदेश दिने न्यायाधीशले फेरि सोही मुद्दा हेर्न नमिल्ने भएको हो । 

जिल्ला अदालत काठमाडौँले गत पुस २५ गते बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर लामिछानेलाई आठ वर्ष जेल सजाय, जरिवाना र क्षतिपूर्ति गरी रु पाँच लाख भराउने फैसला सुनाएको थियो । उक्त फैसलाविरुद्ध लामिछानेले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यातायात कार्यालय कास्कीका कार्यालय सहयोगी ७ हजार घुससहित अख्तियारको नियन्त्रणमा

यातायात कार्यालय कास्कीका कार्यालय सहयोगी ७ हजार घुससहित अख्तियारको नियन्त्रणमा

उनले सवारी चालक अनुमतिपत्रको अनलाइन फाराम भरिदिने र लिखित परीक्षा उत्तीर्ण गराई ट्रायल पास गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागे
कटारीमा सशस्त्र प्रहरीद्वारा ४ सय ३६ किलो गाँजा बरामद

कटारीमा सशस्त्र प्रहरीद्वारा ४ सय ३६ किलो गाँजा बरामद

सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प कटारीका सशस्त्र प्रहरी निरीक्षक मेघराज राउतको कमान्डमा खटिएको टोलीले कटारी २ खोक्सामा चेकचाज गर्ने क्रममा ठूलो परिणाममा गाँजा बरामद गरेको हो ।
सुनसरीमा भिनाजुले गरे गोली हानी सालीको हत्या

सुनसरीमा भिनाजुले गरे गोली हानी सालीको हत्या

प्रहरीका अनुसार आइतबार राति करिब १ बजे भारतको पत्राहा पञ्चायत १६ घुर्नाका २९ वर्षीय आजात मिया जटले नातामा साला पर्ने असी खातुनको टाउकोमा गोली प्रहार गरेका थिए ।
गोली हानेर ब्राउन सुगर कारोबारी पक्राउ

गोली हानेर ब्राउन सुगर कारोबारी पक्राउ

भारतको विहार राज्यअन्तर्गत किशनगञ्ज जिल्ला निवासी ३५ वर्षीय मनिसुर आलम र झापा कचनकवल गाउँपालिका–५ का ५५ वर्षीय नसरुद्दिन मियाँलाई पक्राउ गरिएको उनले जानकारी दिए ।