The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ
पक्राउ पर्नेमा सप्तरीको बलानबिहुल गाउँपालिका–३ का ३२ वर्षीय सुभाषकुमार पासमान र सोही स्थानका २२ वर्षीय धर्मेन्द्र सिंह रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले... शुक्रबार, असार १२, २०८३
नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ
जिल्ला प्रहरी कार्यालय झापाको टोलीले विशेष सूचना र प्राविधिक अनुसन्धानका आधारमा ती अभियुक्तलाई इलामको सूर्योदय नगरपालिका—१० फिक्कल बजारस्थित एक होटलबाट नियन्त्रणमा लिएको हो । शुक्रबार, असार १२, २०८३
दश वर्ष कैद भुक्तान गरेका व्यक्ति लागुऔषधसहित पक्राउ
प्रहरीको लागुऔषध नियन्त्रण व्यूरोको टोलीले कर्तव्य ज्यान मुद्दामा १० वर्ष जेल सजाय काटेर छुटेका एक व्यक्ति पुनः लागुऔषध कारोबारमा सङ्लग्न रहेको अवस्थामा पक्राउ गरी आज सार्वजनिक गरेको हो... शुक्रबार, असार १२, २०८३
पूर्वअर्थमन्त्री पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते
पौडेलकी श्रीमती दोमाया पौडेलले उनलाई गैरकानुनी रुपमा थुनामा राखिएको उल्लेख गर्दै यही असार १० गते अदालतमा रिट निवेदन दिएकी थिइन् । शुक्रबार, असार १२, २०८३भर्खरै
- लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास
- अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
- मैदान छोडेर भाग्नेहरुप्रति मेरो कुनै टिप्पणी छैन्ः राजेन्द्र लिङ्देन
- शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व सङ्कलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
- अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
- इन्डोनेसियामा सरकार विरोधि प्रदर्शन जारी, दर्जनौँ पक्राउ
- ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम
- वातावरणीय अपराध नियन्त्रण सम्बन्धमा आयोजित दुईदिने क्षेत्रीय गोष्ठी सम्पन्न









-1781792882.jpg)

-1781447448.jpg)