नेभिगेशन
सबै कुरा

एमाले र माओवादी बाहिरिएसँगै मधेश सरकार अल्पमतमा

जनकपुरधाम । उपेन्द्र  यादब नेतृत्वको जनता समाजवादी पार्टी बिभाजन भएसँगै मधेश सरकार ढल्ने भएको छ । सरकारबाट एमाले र माओवादी बाहिरिएसंगै मधेश सरकार अल्पमतमा परेको हो । १ सय ७  प्रदेशसभा सदस्यहरु मध्ये ६१ प्रदेशसभा सदस्यहरुको विश्वासको मत लिएर सरकार  बनाएका मुख्यमन्त्री सरोजकुमार यादवको सरकार अल्पमतमा परेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मधेस सरकार अल्पमतमा परेपछि जसपा नेपाल बाहेकका दलहरु नेकपा एमाले, माओवादी केन्द्र, जनमत र लोसपा मिलेर नयाँ  सरकार बनाउने तयारीमा लागेका छ्न । केन्द्रीय समिकरण अनुसार  दलहरुबिच आगामी सरकार निर्माणका लागि छलफल भएपछि मात्रै एमाले र माओवादी केन्द्र सरकारबाट बाहिरिएको बताइएको छ । बैठकमा मन्त्रालयको भागबण्डाको विषयमा समेत कुराकानी भएको स्रोतको दावी छ ।

Ncell
Extreme Energy

सरकार अल्पमतमा परेपनि मुख्यमन्त्री यादवले बहुमत साबित गर्नका लागि अब ३० दिनको समय पाउने छन् । तर, माओवादी केन्द्रका मन्त्रीहरुले राजीनामा बुझाईसकेका छ्न भने एमालेले पनि सरकार छाड्ने निर्णय गरिसकेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रसुवा भेलबाढी– १,३५५ शव फेला, करिब ५ हजार बेपत्ता

रसुवा भेलबाढी– १,३५५ शव फेला, करिब ५ हजार बेपत्ता

रसुवा केन्द्रबिन्दु भएर आएको बाढी तथा त्यसबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म १ हजार ३ सय ५५ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका...
बाढीले भत्काएको पृथ्वी राजमार्ग खुलाउन अझै समय लाग्ने

बाढीले भत्काएको पृथ्वी राजमार्ग खुलाउन अझै समय लाग्ने

धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा भासिएको सडक पूर्णरूपमा सञ्चालनमा आउन अझै केही समय लाग्ने भएको छ।
कृष्णभीरमा पहिरो छ, काठमाडौँमा ग्यास छैन

कृष्णभीरमा पहिरो छ, काठमाडौँमा ग्यास छैन

धादिङको कृष्णभीरमा पहिरो खसेपछि काठमाडौँ भित्रिने मुख्य सडक अवरुद्ध हुँदा खाना पकाउने ग्यास, पेट्रोलियम पदार्थ र खाद्यान्नको आपूर्तिमा असर परेको छ ।
त्रिशूली–३ ‘बी’मा उद्धार तीव्र पार्न माइतीघरमा धर्ना

त्रिशूली–३ ‘बी’मा उद्धार तीव्र पार्न माइतीघरमा धर्ना

त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा उद्धार कार्य प्रभावकारी रुपमा अघि बढाउन माग गर्दै बेपत्ताका परिवारले काठमाडौंमा प्रदर्शन गरेका छन् ।