नेभिगेशन
सबै कुरा

भीमकान्तको मोबाइल फरेन्सिकमा

२७ भदाै - ६० किलो सुन प्रकरणमा प्रहरीले बिध ल्यावका सञ्चालक भिमकान्त भण्डारीको मोबाइल फरेन्सिकमा पठाएको छ ।

सुन तस्करी प्रकरणमा संलग्न समूहसँग भण्डारीको संलग्नता रहेको देखिएपछि प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो सीआईबीले भण्डारीको फोन परिक्षण गर्न फरेन्सिक ल्याबमा पठाएको हो । 

Global Ime Bank

यसअघि पनि सिआइबीले भण्डारीसँग बयान लिएको थियो । 

भिमकान्त भण्डारीको ६० किलो सुन प्रकरणका मुख्य नाइके दावा छिरिङसँग कनेक्सन  सिधाकुराले सप्रमाण देखिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परिन् अमला रोका

धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परिन् अमला रोका

६० किलो सुन तस्करी प्रकरणमा २ लाख धरौटी बुझाएर रिहा हुनेबित्तिकै अमला रोका पुनः पक्राउ परेकी छिन् । उनलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेका हुन् ।
६० किलो सुन तस्करी प्रकरणः अमला रोकालाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

६० किलो सुन तस्करी प्रकरणः अमला रोकालाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई घरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । आइतबार हेर्दाहेर्दैमा रहेको मुद्दामा सोमबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश बलराम लम्सालको इजलासले रोकालाई...