नेभिगेशन
सबै कुरा
६० किलो सुन प्रकरण :

सुन तस्करी प्रकरणमा ३ अर्ब ५० करोड बढी बिगो कायम गरेर मुद्दा अघि सीआईबीको राय

२७ भदाै - नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले साउन ३ गते बरामद ६० केजी सुन प्रकरणमा ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ को बिगो कायम गरेर मुद्दा अघि बढाउन सरकारी वकिलको कार्यालयलाई राय दिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यले बुधबार पत्रकार सम्मेलन गर्दै सुन प्रकरणमा हालसम्म सबै बरामद ब्रेक प्याडहरुलाई जोख्दा ३०२ किलो ६ सय २० ग्राम सुन ल्याएको देखिएकाले उक्त बिगो कायम गरेर मुद्दा अघि बढाउन राय दिएको हो ।

Everest cinsult

त्यस्तै सीआईबीले नेपाली र विदेशी गरि ५० जनाविरुद्ध मुद्दा चलाउन  राय दिएको छ। जहाँ पक्राउ परेका ९ विदेशीसहित ३२ जना तथा फरार रहेका १४ विदेशीसहित १८ जनाविरुद्ध मुद्दा चलाउन सीआईबीकाे राय छ

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परिन् अमला रोका

धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परिन् अमला रोका

६० किलो सुन तस्करी प्रकरणमा २ लाख धरौटी बुझाएर रिहा हुनेबित्तिकै अमला रोका पुनः पक्राउ परेकी छिन् । उनलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेका हुन् ।
६० किलो सुन तस्करी प्रकरणः अमला रोकालाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

६० किलो सुन तस्करी प्रकरणः अमला रोकालाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई घरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । आइतबार हेर्दाहेर्दैमा रहेको मुद्दामा सोमबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश बलराम लम्सालको इजलासले रोकालाई...