नेभिगेशन
सबै कुरा
६० किलो सुन प्रकरण

सुन तस्करी प्रकरणमा फरार रहेकालाई पक्राउ गर्न पर्पल नोटिस जारी

२७ भदौ - केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले सुन तस्करी प्रकरणमा फरार रहेका १८ जना खोज्न पर्पल नोटिस जारी गरेको जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तस्करीमा संलग्न पक्राउ गर्न सवै विधिहरु अवलम्बन गरिएको बताउने सीआईबीले बुधबार आयोजित पत्रकार सम्मेलनमा फरारहरुलाई पक्राउ गर्नका लागि पर्पल नोटिस जारी गरिसकिएको बताएको छ । 

Everest cinsult

६० किलो सुन प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले अमला रोकासहित ५० जनालाई प्रतिवादी बनाएको छ । जसमा ३२ जना पक्राउ परेका छन् भने १८ जना फरार रहेका छन् । 

त्यस्तै प्रहरीले अनुसन्धानका क्रममा थप विवरण खुलेको खण्डमा पुरक मुद्दा समेत लैजान सकिने बताएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परिन् अमला रोका

धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परिन् अमला रोका

६० किलो सुन तस्करी प्रकरणमा २ लाख धरौटी बुझाएर रिहा हुनेबित्तिकै अमला रोका पुनः पक्राउ परेकी छिन् । उनलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेका हुन् ।
६० किलो सुन तस्करी प्रकरणः अमला रोकालाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

६० किलो सुन तस्करी प्रकरणः अमला रोकालाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई घरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । आइतबार हेर्दाहेर्दैमा रहेको मुद्दामा सोमबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश बलराम लम्सालको इजलासले रोकालाई...